काठमाडौं । ललितपुरको मंगलबजारस्थित ‘कात्तिक डबली’मा भइरहेको ऐतिहासिक कात्तिक नाचको आठौँ दिन मुख्य आकर्षणको नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन गरिएको छ ।
प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आइतबार राति उक्त नाँच प्रदर्शन गरिएको हो । नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत...