जर्ज फ्लोयडको घाँटी थिचेका प्रहरी अधिकारी डेरेक चुविन हत्यारा साबित

जर्ज फ्लोयडको हत्या प्रकरणमा अमेरिकी प्रहरी अधिकारी डेरेक चुविन दोषी साबित भएका छन्। गत वर्ष मे महिनामा चुविनले गिरफ्तार गरी भुईंमा लडाएर घुँडाले ९ मिनेटसम्म  अफ्रिकी अमेरिकी नागरिक फ्लोयडको घाँटी थिचेका थिए। छट्पटाउँदा–छट्पटाउँदै फ्लोयडको मृत्यु भएको थियो। जर्ज फ्लोयडको अन्त्येष्टि : आमाकै चिहानछेउ गाडियो, हत्या गर्नेलाई जमानतसो हत्यापछि अमेरिका र यूरोपमा नश्लभेदको मुद्धा चर्किएको थियो। अमेरिका र विश्वभर प्रदर्शन भएको थियो।हत्याकाण्डबारे छानबिन गर्न गठित जूरीले प्रहरी अधिका