डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका-८ को आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी मृत फेला परेको आज चार दिन पूरा भएको छ।आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत कार्यालय सहयोगी धामी असार ५ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनको शव भेटिएको चार दिनपछि मंगलबार अन्त्येष्टि गरिएको छ।बीभत्स रुपमा हत्या गरिएको घटनाको अनुसन्धान थालेको प्रहरीले भने मिडियामा कुनै प्रतिक्रिया दिन मानिरेहको छैन। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले यस घटनाका विषयमा कुनै पनि सूच