काठमाडौं । दोस्रो विश्व युद्धका कारण दुई संस्करण रोकिएपछि सन् १९५० मा फिफा विश्वकपको चौथो संस्करण आयोजना भयो । यसले फुटबलको माहोललाई फेरि फर्काउने प्रयास गर्यो । तर, कमजोर आर्थिक अवस्थाका कारण केही राष्ट्रलाई सहभागिता जनाउन नै कठिन भयो । जसमध्ये एक थियो एसियाली राष्ट्र भारत । नेपालको छिमेकी भएकोले पनि भारत बारे धेरै चासो […]