क्यान्सरको उपचार बीच अभिनेत्री किरण खेरलाई पहिलो पटक भिडियोमा देखिएको छ । उनी पहिलाभन्दा कमजोर देखिएकी छिन् । उनको छोरा सिकन्दरले सेयर गरेको भिडियोमा उनको झलक देखिएको छ । आमासँग कुरा गर्दै गर्दा उनी बीचमा अचम्मित पनि परेका छन् । आखिर किरण खेरले त्यस्तो के भनिन् ?किरण खेर पछिल्लो ६ महिनादेखि ब्लड क्यान्सरको उपचार गराइरहेकी ...