कस्तो छ बलिउड अभिनेत्री किरण खेरको स्वास्थ्य अवस्था ?
एजेन्सी । बलिउड अभिनेत्री एवं बीजेपी सांसद किरण खेर हाल क्यान्सरको उपचार गर्दैछिन् । उनका पति एवं अभिनेता अनुपम खेरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
मुम्बई । बलिउड अभिनेत्री महिमा चौधरी केही समय यताबाट क्यान्सरसँग संघर्ष गरिरहेकी छन् । अनुपम खेरले महिमा चौधरीको अहिलेको स्वास्थ्य अवस्था’bout आफ्नो भ्लगमार्फत जानकारी गराएका छन् । अनुपमले पोस्ट गरेको सो भिडियोमा अभिनेत्री महिमा विगत केही महिनादेखि क्यान्सरसँग लडिरहेको र यसको उपचार गराइरहेको खुलासा गरिएको छ । यो भिडियोमा महिमा चौधरी आफ्नो रोग’bout कुरा गर्दै […]
The post क्यान्सरसँगै लड्दै छायांकनमा आइन्, महिमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
एजेन्सी, १५ पुस। बलिउड अभिनेत्री नोरा फतेहीलाई पनि कोरोना संक्रमण भएको छ । अभिनेत्री फतेहीले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो स्वास्थ्य अवस्था निकै खराब भएको बताएकी छिन् । उनी अहिले क्वारेन्टिाइनमा बसेकी छिन् । इन्स्टाग्राम स्टोरीमा नोराले भनेकी छिन्, ‘अहिले म दूर्भाग्यबस कोरोनासँग लडिरहेको छु […]
एजेन्सी, १५ पुस । बलिउड अभिनेत्री नोरा फतेहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चर्चित अभिनेत्री नोराले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो स्वास्थ्य अवस्था निकै खराब भएको समेत बताएकी छिन् । सोसल मिडिया इन्स्टाग्राम स्टोरीमा नोराले लेखेकी छिन्, ‘अहिले म दूर्भाग्यबस कोरोनासँग लडिरहेको छु । […]
काठमाडौं । बलिउड अभिनेत्री उर्मिला मातोंडकरलाई कोरोना संक्रमण भएको छ । उर्मिलाले आइतबार ट्विटरमार्फत आफूलाई कोरोना पजिटिभ भएको जानकारी दिएकी हुन् । उनले आफू होम क्वारिन्टिन्मा रहेको र स्वास्थ्य अवस्था सामान्य भएको बताएकी छन् । उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका मान्छेहरूलाई कोरोना परीक्षण गराउनसमेत अपिल गरेकी छन् । तिहारको बेला भएकाले सुरक्षित तवरले पर्व […]
The post उर्मिला मातोंडकरलाई कोरोना, सुरक्षित रहन अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.