अभिनेता अनुपम खेरले धेरैजसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिरहन्छन् । उनले हरेक मोर्चामा भाजपाको बचाउ पनि गर्ने गर्छन् । उनकी श्रीमती किरण खेर चंढीगढबाट भाजपाकी लोकसभा सांसद पनि हुन् ।तर बुधबार अनुपम खेरले एनडीटीभीलाई दिएको अन्तरवार्तामा कोभिड संकटमा सरकार चिप्लिएको बताएका छन् । अनुपमले सरकार जवाफदेही हुनुपर्ने बताएका छन् ।अनुपम खेरले भने, ‘कतै न कतै यो चिप्लिएको छ... सायद त्यो समय आइसकेको छ, उनीहरुले बुझ्नुपर्ने बेला भएको छ कि आफ्नो छवि सुधार्नुभन्दा मानिसहरुको जीवन बचाउनु