क्यान्सरलाई जितेर पर्दामा फर्किएकी किरण खेर अब शोमा निर्णायकको भूमिकामा देखिने

एजेन्सी, २४ कात्तिक । बलिउड अभिनेत्री तथा सांसद किरण खेरलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । यही रोगका कारण किरण खेरले सार्वजनिक जीवनबाट टाढा बसेकी थिइन् । अब भने उनलाई निको भएको छ । उनी अब फेरि एक पटक पर्दामा फर्कने तयारीमा छिन् । किरण खेर टिभी शो ‘इण्डियाज गट ट्यालेन्ट’ को ९औं सिजनको […]

सम्बन्धित सामग्री

निर्वाचनमार्फत संसारलाई तरङ्गित बनाउने सेलीब्रेटी

किरण खेर भारतीय अभिनेत्री तथा राजनीतिज्ञ। सन् २०१४ देखि उनी सक्रिय राजनीतिमा छिन्। यस्ता धेरै भारतीय कलाकार र सेलीब्रेटी छन्, जसले भारतीय राजनीतिलाई तरङ्गित बनाए। कलाकार, खेलाडी र गायक लगायत सेलीब्रेटी राजनीतिमा आएका घटना धेरै छन्। फरक यत्ति हो की यी मध्यका कुनै व्यक्ति लामो समय राजनीतिको एउटा उचाइमा पुगेका छ भने कुनै व्यक्तिका लागि […]

क्यान्सरको उपचारका बीच पहिलो पटक देखिइन् किरण खेर

क्यान्सरको उपचार बीच अभिनेत्री किरण खेरलाई पहिलो पटक भिडियोमा देखिएको छ । उनी पहिलाभन्दा कमजोर देखिएकी छिन् । उनको छोरा सिकन्दरले सेयर गरेको भिडियोमा उनको झलक देखिएको छ । आमासँग कुरा गर्दै गर्दा उनी बीचमा अचम्मित पनि परेका छन् । आखिर किरण खेरले त्यस्तो के भनिन् ?किरण खेर पछिल्लो ६ महिनादेखि ब्लड क्यान्सरको उपचार गराइरहेकी ...

अभिनेत्री किरण खेर अस्पताल भर्ना

मुम्बई । अभिनेत्री तथा भाजपा सांसद किरण खेर अस्पताल भर्ना भएकी छन् । उनलाई बिहीबार बिहान मुम्बईको कोकिलाबेन अम्बानी अस्पताल भर्ना गरिएको हो ।पछिल्लो समय क्यान्सरसँग लड्दै आएकी खेरको बिहीबार नै बोन म्यारो सर्जरी गरिएको छ । करिब तीन घन्टा चलेको सर्जरीमा उनको बोन म्यारोको क्यान्सरसम्बन्धी बोन निकाल्ने कोशिश भएको थियो ।अस्पतालमा उनको साथमा पति अनुपम खेर समेत रहेका छन् । किरण क्यान्सर पीडित भएको समाचार गत १ अप्रिलमा मिडियामा आएको थियो ।

कस्तो छ बलिउड अभिनेत्री किरण खेरको स्वास्थ्य अवस्था ?

एजेन्सी । बलिउड अभिनेत्री एवं बीजेपी सांसद किरण खेर हाल क्यान्सरको उपचार गर्दैछिन् । उनका पति एवं अभिनेता अनुपम खेरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

अनुपम खेरले भने, ‘गंगामा बगिरहेको शवले कसलाई असर नगर्ला ?’

अभिनेता अनुपम खेरले धेरैजसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिरहन्छन् । उनले हरेक मोर्चामा भाजपाको बचाउ पनि गर्ने गर्छन् । उनकी श्रीमती किरण खेर चंढीगढबाट भाजपाकी लोकसभा सांसद पनि हुन् ।तर बुधबार अनुपम खेरले एनडीटीभीलाई दिएको अन्तरवार्तामा कोभिड संकटमा सरकार चिप्लिएको बताएका छन् । अनुपमले सरकार जवाफदेही हुनुपर्ने बताएका छन् ।अनुपम खेरले भने, ‘कतै न कतै यो चिप्लिएको छ... सायद त्यो समय आइसकेको छ, उनीहरुले बुझ्नुपर्ने बेला भएको छ कि आफ्नो छवि सुधार्नुभन्दा मानिसहरुको जीवन बचाउनु

किरण खेरलाई ब्लड क्यान्सर

बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद बनेकी किरण खेर मायलोमा नामक रोगबाट ग्रसित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको …