सामसङले लामो समयदेखि प्रतिक्षित फोन ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक गरेको छ। यो फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको कम्पनीको दावी छ ।
यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा सस्तो फोन हो। क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस यसका विशेषता हुन् ।
आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय...