काठमाडौँ – रियलमीको मोबाइल रियलमी सी ५१ नेपाली बजारमा उपलब्ध भएको छ। ४+१२८ जीबीको स्टोरेज रहेको रियलमी सी ५१ को मूल्य १४ हजार ४९९ रहेको छ। यसको ५० मेगापिक्सेल अल्ट्रा क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्ने रियलमीले जनाएको छ। रियलमी सी ५१ मा ५००० एमएएचको ब्याट्री रहेको छ भने ३३ वाट […]