नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित

काठमाडाैँ- आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो। नेपालले स्कटल्याण्डलाई पहिलो पटक हराएको हो। स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। स्कटल्याण्डले ब्याटिङ गर्ने क्रममा ४२ दशमव पाँच ओभरमा सबै विकेट […]

सम्बन्धित सामग्री

स्पेन, स्कटल्याण्ड र टर्की युरोकपमा छनोट

२९ असोज, काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप २०२४ मा छनोट भएका छन् । आइतबार राति भएको समूह ए को खेलमा स्पेनले नर्वेलाई १–० ले पराजित गरेपछि स्पेनसहित स्कटल्याण्ड पनि यस समूहबाट छनोट भएको हो । नर्वेको घरेलु मैदानमा स्पेनलाई जिताउन गाभीले खेलको ४९औं मिनेटमा गोल गरेका थिए । नर्वेका एर्लिङ […]

स्कटल्याण्ड विरुद्ध कुसल भुर्तेलले लिए अर्को विकेट

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत नेपालले स्कटल्याण्ड विरुद्धको खेलमा कुसल भुर्तेलले पाँचो विकेट झारेका छन ।...

नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ । ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

नेपालका लागि निर्णायक हुनेछ स्कटल्याण्ड श्रृंखला

२६ असार, काठमाडौं । क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्याण्ड पुगेको नेपालले भोलि सोमबार नामिबियासँग खेल्ने छ । र, सिरिजको चौथो तथा अन्तिम खेल १ साउनमा घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ । नेपाल यो चारमध्ये तीन खेल जितेर विश्वकप ग्लोवल क्वालिफायर्समा पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता […]

नेपालका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदैछन् । क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखलाका लागि धम्मिका श्रीलंकाबाटै स्कटल्याण्ड जान लागेका हुन् । उनले आफू नेपाली टिममा सामेल हुन स्कटल्याण्ड आउँदैछु भनेर सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यसअघि अमेरिकाले भिसा नदिँदा उनी अमेरिकामा भएको लिग […]

युक्रेनसँगको ‘भावनात्मक’ खेलका लागि स्कटल्याण्ड तयार

१८ जेठ, काडमाडौं । स्कटल्याण्ड राष्ट्रिय रंगशालाले बुधबार स्कटल्याण्ड र युक्रेनबीच विश्वकप प्लेअफ सेमिफाइनल खेलको आयोजना गर्दैछ । रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण यो खेलले विश्वभरका फुटबल समर्थकको ध्यान आकर्षित गर्नेछ । भावनात्मक रुपले हेरिएको यो खेलको विजेताका लागि राष्ट्रिय गौरवमात्र हुने छैन, आइतबार कार्डिफमा वेल्सविरुद्ध हुने फाइनल खेलमा पनि स्थान सुरक्षित हुनेछ । स्कटल्याण्ड […]

विश्वकप ड्र : वेल्स वा स्कटल्याण्ड छनोट भए इङल्यान्डको समूहमा !

शुक्रबार राति सार्वजनिक भएको विश्वकप ड्र रोचक बनेको छ । समूह बीमा इङ्ल्याण्ड, युएसए र इरान छानिएका छन् भने अर्को टीम वेल्स/स्कटल्याण्ड/युक्रेनमध्येबाट छानिनेछन् । यदि वेल्स वा स्कटल्याण्ड विश्वकपमा छनोट भएको खण्डमा इङ्ग्ल्यान्डकै समूहमा पार्नेछन् ।  समूह सीमा भने अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया परेका छन् ।

विश्वकप क्रिकेटः बंगलादेश र स्कटल्याण्ड विजयी

एजेन्सी । स्कटल्याण्ड विश्वकप टी–ट्वान्टी क्रिकेटको सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको छ । क्वालिफयार राउण्डमा लगातार दुई जितसहित स्कटल्याण्ड सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको हो । पहिलो खेलमा बंगलादेशलाई हराएको स्कटल्याण्डले दोस्रो खेलमा हिजो पपुवा न्यूगिनीलाई १७ रनले पराजित ग¥यो । खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै स्कटल्याण्डले ९ विकेटको क्षतिमा १ सय […]

युरोकप पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी। युरोकप फुटबलअन्तर्गत सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'डी'मा रहेका स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। खेल स्कटल्याण्डको ह्यम्टेन पार्क रंगशालामा हुनेछ। यी दुई टोली हालसम्म ९ पटक आमने सामने भएका छन्। जसमा दुबै टिमले समान चार/चार खेल जितेका छन् भने एक खेल बराबरी खेलेका छन्।