स्पेन, स्कटल्याण्ड र टर्की युरोकपमा छनोट

२९ असोज, काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप २०२४ मा छनोट भएका छन् । आइतबार राति भएको समूह ए को खेलमा स्पेनले नर्वेलाई १–० ले पराजित गरेपछि स्पेनसहित स्कटल्याण्ड पनि यस समूहबाट छनोट भएको हो । नर्वेको घरेलु मैदानमा स्पेनलाई जिताउन गाभीले खेलको ४९औं मिनेटमा गोल गरेका थिए । नर्वेका एर्लिङ […]

सम्बन्धित सामग्री

टर्की पुगेर ‘लिलिबिली’को छायाँकन सकियो

लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुल पुगेर फिल्म ‘लिलिबिली’को युरोप छायाँकन सकिएको छ । स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्की फिचर्ड गीतको छायाँकनसँगै फिल्मको इन्डक्ल्याप गरियो। फिल्मको केहि प्रतिशत छायाँकन भने नेपालमै हुनेछ । युरोपियन देशमा फिल्मको छायाँकन सकिन झन्डै ५० दिन लाग्यो । मिलन चाम्स निर्देशित सिनेमामा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र…