विश्वकप क्रिकेटः बंगलादेश र स्कटल्याण्ड विजयी

एजेन्सी । स्कटल्याण्ड विश्वकप टी–ट्वान्टी क्रिकेटको सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको छ । क्वालिफयार राउण्डमा लगातार दुई जितसहित स्कटल्याण्ड सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको हो । पहिलो खेलमा बंगलादेशलाई हराएको स्कटल्याण्डले दोस्रो खेलमा हिजो पपुवा न्यूगिनीलाई १७ रनले पराजित ग¥यो । खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै स्कटल्याण्डले ९ विकेटको क्षतिमा १ सय […]

सम्बन्धित सामग्री

टि २० विश्वकपमा आजबाट सुपर १२ का खेलहरु सुरु हुदै, कुन देशबाट कसरी हेर्ने लाइभ ?

युएईमा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगितामा आज शनिवारबाट सुपर १२ को खेलहरु हुदै छन् । पहिलो चरणबाट छनौट भएका ४ र दोस्रो चरणको लागि यस अघि नै छनौट भएका ८ गरि कुल १२ टोलीलाई २ समुहमा बाडेर सुपर १२ को खेल हुन लागेको हो । पहिलो चरणको खेलको समुह ए बाट श्रीलंका र नामिबिया दोस्रो चरण प्रवेश गरेका छन्। समुह बि बाट भने स्कटल्याण्ड र बंगलादेश दोस्रो चरण पुगेका छन् । समुह ए बाट आयरल्याण्ड र नेदरल्याण्ड बाहिरएको छ भने समुह बि बाट ओमान र पीएनजी बाहिरिएको छ ।   जस अनुसार ग्रुप ए मा अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, साउथ अफ्रीका, श्रीलंका, र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै समुह बि मा नामिबिया, भारत, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्याण्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छन् । हरेक समुहको शिर्ष २ मा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।प्रतियोगिता अन्तर्गत आज २ खेल हुदै छन् ।  आज नेपाली समय अनुसार दिउँसो ३:४५ बजे अष्ट्रेलिया र साउथ अफ्रीका भिड्ने छन् बेलुका ७:४५ बजे इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्ने छन् । वेस्ट इन्डिज प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।  यस प्रतियोगीताका खेलहरु नेपालमा स्टार स्पोर्ट्समा हेर्न सकिने छ ।   त्यस्तै भारत, भुटान र माल्दिभ्समा पनि स्टार स्पोर्ट्समा खेलहरु हेर्न सकिने छ ।   हेर्नुस कुन देशमा कसरी हेर्ने लाइभ ?TelevisionTerritoryLinearDigitalIndiaStar Sports NetworkHotstarPakistanPTV Sports, AsportsDaraz app/www.daraz.pkBangladeshGTV, T-Sports & BTVRabbithole, Bioscope, MyGPNepal, Maldives, BhutanStar Sports NetworkTBCAfghanistanRTA Sports & Ariana TVTBCMENACricLife MaxSwitch TV, Starz PlaySri LankaSiyatha TV, Star Sportswww.siyathatv.lkAustraliaFox CricketFoxtel GO, Foxtel NOW,Kayo SportsUKSky Sports Cricket, SkySports Main Event, Sky Sports MixSky Sports app & www.skysports.comNew ZealandSky Sport 3Skysportnow.co.nz & skygo.co.nzUSAWillow, Willow XtraESPN+CanadaWillow CanadaHotstarSouth AfricaSuperSport Cricketwww.supersport.com & the SuperSport appMalaysiaAstro CricketHotstarHong KongAstro Cricket (PCCW)YuppTVSingaporeAstro Cricket(Singtel)HotstarPacific IslandsTVWAN Action PNG & TVWAN Action PACPlayGoContinental Europeand SEANAYuppTVCaribbeanESPNESPN