अमृता प्रितमका कविता नेपाली भाषामा सार्वजनिक

काठमाडौं : भारतीय चर्चित कवि अमृता प्रितमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले 'अमृता प्रितमका छानिएका‌ कविता' पुस्तक सार्वजनिक गरेको‌ हो।शनिबार कवि तुलसी दिवस, भूपाल राई, ज्योति जङ्गल र अनुवादक केसीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।कार्यक्रममा कवि तुलसी‌ दिवसले अमृतासँगको आफ्नो सहकार्य स्मरण गर्दै अमृताको लेखन साँच्चिकै जादूयी रहेको टिप्पणी गरे। अमृतासँगको आफ्नो पहिलो भेट सम्झँदै आफू दिल्ली पुगेपछि नेपाली हिन्दी

सम्बन्धित सामग्री

‘एक्लो’बाट फिल्ममा डेब्यु गर्दै ‘बुगी उगी’ फेम्ड डान्सर कविता नेपाली

काठमाडौं । प्रदीप खड्का स्टारर आगामी फिल्म ‘एक्लो’बाट डान्सर कविता नेपालीले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । केही दिनअघि निर्मातासँग उनको लिखित सहमति भएको छ । फिल्मको शीर्षमध्येको भूमिकामा उनले अभिनय गर्न लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । नृत्यमा आधारित फ्रेन्चाइज टिभी रियालिटी शो ‘बुगी उगी’की विजेता समेत रहेकी कविता पछिल्लो समय नेपाली […]

चाइल्ड नेपालको अध्यक्षमा खकुरेल निर्वाचित

काठमाडौं– चाईल्ड नेपालको १९ ओँ साधारणसभा र पाँचौं अधिवेशन ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरी राजधानीमा सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा  शान्ता दाहाल, सचिवमा रत्न उप्रेती, कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य र सह-सचिवमा कविता नेपाली निर्वाचित भएका छन् । सदस्यहरूमा कपिल अर्याल, सविता सापकोटा, गीता बिक र रेखा चौधरी निर्वाचित भए । साथै […]

अमृता प्रितमका कविता नेपाली भाषामा, रीमा केसीको अनुवादमा पुस्तक सार्वजनिक

भारतीय चर्चित कवि अमृता प्रितमका कविताहरू नेपालीमा भाषामा पढ्न पाइने भएकाे छ ।

भारतीय चर्चित कवि अमृता प्रीतमका कविता नेपाली भाषामा सार्वजनिक

काठमाडौँ – पद्म विभूषणले सम्मानित भारतीय चर्चित कवि अमृता प्रीतमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले ‘अमृता प्रीतमका छानिएका‌ कविता’पुस्तक शनिबार सार्वजनिक गरेको‌ हो। अनुवादक कवि केसीसहित तुलसी दिवस, भूपाल राई र ज्योति जङ्गलले शनिबार सर्वनाम थिएटरमा एक कार्यक्रमकाबीच संयुक्त रूपमा साे पुस्तकको लोकार्पण गरेका हुन्। पञ्जावी भाषाको पहिलो […]

परराष्ट्र नीतिमा अब्बल भन्दै कविता नेपालीले राजन भट्टराईलाई मागिन् भोट

काठमाडौं । आम चुनाव नजिकिँदै जाँदा कलाकारिता क्षेत्रका चर्चित सेलिब्रिटीहरु पनि विभिन्न पार्टीको पक्षमा खुल्न थालेका छन् । केही सेलिब्रिटीले चाहिँ पार्टीभन्दा पनि नेताहरूलाई नै औँल्याएर भोट माग्ने नयाँ सिलसिला सुरु भएको छ । यो पंतिमा मिसिएकी छिन्, चर्चित डान्सर कविता नेपाली । हालै एउटा ट्रेडमिल डान्सबाट भाइरल बनेकी कविताले टिकटकमार्फत काठमाडौं ४ मा एमाले […]

ट्र्याकसुट कम्फर्टेबल लाग्छ : कविता नेपाली, कलाकार

स्पोर्टस् वेयरमा आफूलाई कम्फर्टेबल फिल गर्छु  । ट्र्याक, ट्राउजर वा टिसर्ट–पाइन्ट नै सहज लाग्छ । बिहानैदेखि मेरो दौडधुप सुरु हुन्छ । सेडुल निकै बिजी छ । त्यसैले आफूलाई जे लगाउँदा कम्फर्टेबल लाग्छ, त्यही...

‘सुपर डान्सर नेपाल’ को प्रसारण शुभारम्भ, जजमा को ?

‘सुपर डान्सर नेपाल’ साउन २६ गतेदेखि प्रशारण हुने भएको छ ।   यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण एडी रिलिजले जनाएको छ । ‘सुपर डान्सर नेपाल’ को जजमा भुवन केसी , जसिता  गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राई रहेका छन् । आयोजकका अनुसार काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन गरिनुका साथै साथै नेपाल बाहिरका नेपाली भाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभ

सनिशले ल्याए ‘फलिङ फर यु’

गायक सनिश श्रेष्ठले नयाँ गीत ‘फलिङ फर यु’ ल्याएका छन् । डान्सिङ भर्सनमा तयार पारिएको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । कोविद बज्र र कर्म शेर्पाको संयुक्त संगीत रहेको गीतको भिडियोमा कविता नेपाली र किरण तामाङको रोमान्स देख्न सकिन्छ ।जावेद खानको छायाङ्कन, इरा महर्जनको कोरियोग्राफी रहेको भिडियो उज्ज्वल जोशीको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोलाई लुपी इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो ।

मिका सिंहको ‘बोत्तलको विर्को’मा आर्यन, पल र दुर्गेश

बलिउडका चर्चित पाश्र्व गायक मिका सिंहले स्वर भरेको नेपाली गीत ‘बोत्तलको बिर्को’ सार्वजनिक भएको छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ । यो गीतको भिडियोमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा संग्रौलाको अभिनय छ । भिडियोलाई आकर्षक बनाउन निर्माताले राम्रै लगानी गरेको देख्न सकिन्छ । विभोर […]

कविता र निराजनको ‘मेरो आँखामा’ सार्वजनिक

काठमाडौं : ‘बुगी वुगी’ नामक डान्स रियालिटी शो बिजेता कविता नेपाली अहिले धमाधम म्युजिक भिडियोमा काम गरिरहेकी छिन्। उनलाई लिएर म्युजिक भिडियो बनाउँन धेरै निर्देशकहरु तयार देखिन्छन्। उनै कविता नेपाली र निराजन प्रधान अभिनित एक म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘मेरो आँखामा’ बोलको गीतको...