भारतीय चर्चित कवि अमृता प्रीतमका कविता नेपाली भाषामा सार्वजनिक

काठमाडौँ – पद्म विभूषणले सम्मानित भारतीय चर्चित कवि अमृता प्रीतमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले ‘अमृता प्रीतमका छानिएका‌ कविता’पुस्तक शनिबार सार्वजनिक गरेको‌ हो। अनुवादक कवि केसीसहित तुलसी दिवस, भूपाल राई र ज्योति जङ्गलले शनिबार सर्वनाम थिएटरमा एक कार्यक्रमकाबीच संयुक्त रूपमा साे पुस्तकको लोकार्पण गरेका हुन्। पञ्जावी भाषाको पहिलो […]

सम्बन्धित सामग्री

अमृता प्रितमका कविता नेपाली भाषामा, रीमा केसीको अनुवादमा पुस्तक सार्वजनिक

भारतीय चर्चित कवि अमृता प्रितमका कविताहरू नेपालीमा भाषामा पढ्न पाइने भएकाे छ ।

अमृता प्रितमका कविता नेपाली भाषामा सार्वजनिक

काठमाडौं : भारतीय चर्चित कवि अमृता प्रितमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले 'अमृता प्रितमका छानिएका‌ कविता' पुस्तक सार्वजनिक गरेको‌ हो।शनिबार कवि तुलसी दिवस, भूपाल राई, ज्योति जङ्गल र अनुवादक केसीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।कार्यक्रममा कवि तुलसी‌ दिवसले अमृतासँगको आफ्नो सहकार्य स्मरण गर्दै अमृताको लेखन साँच्चिकै जादूयी रहेको टिप्पणी गरे। अमृतासँगको आफ्नो पहिलो भेट सम्झँदै आफू दिल्ली पुगेपछि नेपाली हिन्दी