‘एक्लो’बाट फिल्ममा डेब्यु गर्दै ‘बुगी उगी’ फेम्ड डान्सर कविता नेपाली

काठमाडौं । प्रदीप खड्का स्टारर आगामी फिल्म ‘एक्लो’बाट डान्सर कविता नेपालीले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । केही दिनअघि निर्मातासँग उनको लिखित सहमति भएको छ । फिल्मको शीर्षमध्येको भूमिकामा उनले अभिनय गर्न लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । नृत्यमा आधारित फ्रेन्चाइज टिभी रियालिटी शो ‘बुगी उगी’की विजेता समेत रहेकी कविता पछिल्लो समय नेपाली […]