तेह्रथुम प्रदेशसभा (क) बाट एमालेका दुलाल विजयी

तेह्रथुम – तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गरेका छन्। मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पछि पारेका हुन्। प्रदेशसभा (१)अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका […]

सम्बन्धित सामग्री

तेह्रथुम प्रदेशसभा १ मा एमालेका दुलाल विजयी

म्याङलुङ- तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा एमालेका उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत पाएका छन् । मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्वन्द्वी सुब्बालाई पछि पारेका हुन् । ...

तेह्रथुमको प्रदेशसभा १ मा एमालेका दुलाल विजयी

तेह्रथुम । तेह्रथुमको प्रदेशसभा १ मा नेकपा (एमाले) का किशोरचन्द्र दुलाल विजयी हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बालाई २ सय ९ मतले पछाडि पार्दै दुलाल विजयी हुनुभएको हो । दुलालले १० हजार ६३ मत ल्याएर विजयी हुनु भएको हो भने सुब्बाले ९ हजार ८ सय ५५ मत ल्याउनु भएको छ । दुई […]

तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी

तेह्रथुमको प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार किशोरचन्द्र दुलाल विजयी भएका छन् । ६५ वर्षीय दुलाल १० हजार ६३ मत प्राप्त गरी विजयी भएका हुन् ।

तेह्रथुमको प्रदेशसभा (ख) मा माओवादीका दुर्गाप्रसाद चापागाई विजयी

तेह्रथुम – तेह्रथुमको प्रदेशसभा (ख) बाट माओवादीका दुर्गाप्रसाद चापागाई (सचिन) विजयी हुनुभएकाे छ । नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङवालाई २ सय ९४ मतले पछि पार्दै चापागाई निर्वाचित हुनुभएकाे हाे । चापागाईले  ८ हजार ३ सय ९४ मत प्राप्त गर्नुभयाे भने एमालेका उम्मेदवार कन्दङवाले ८ हजार १ सय मत प्राप्त गर्नुभयाे । तेह्रथुम-आठराई गाउँपालिका ५ छातेढुंगाका ३९ वर्षीय चापागाई १७ वर्षको उमेरमै माओवादी लडाकु बन्नुभएकाे हाे । २०५२ सालदेखि नै माओवादी राजनीतिमा लाग्नुभएका चापा...

तेह्रथुम प्रदेशसभा-२ बाट माओवादी केन्द्रका चापागाईं विजयी

आठराई गाउँपालिका-५ छातेढुंगाका ३९ वर्षीय दुर्गाप्रसाद चापागाईं तेह्रथुम प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनको सहयोगमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चापागाईं ८ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएका हुन् ।

तेह्रथुम- २ मा माओवादीका चापागाईं विजयी

तेह्रथुम प्रदेशसभा- २ मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चापागाईं ८ हजार ३ सय ९४ मतसहित विजयी भएका हुन् ।

तेह्रथुममा वाम गठबन्धनको क्लिनस्वीप, प्रतिनिधिसभामा भवानी खापुङ निर्वाचित

२५ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन् । एमालेबाट तेस्रो पटक उम्मेदवार बनेका खापुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य …

तेह्रथुम प्रदेशसभा (ख) मा एमालेका कन्दङ्वा विजयी

तेह्रथुम । तेह्रथुम प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा नेकपा एमालेका तेजमान कन्दङ्वा विजयी भएका छन् ।   उनले

तेह्रथुम एमाले जिल्ला अध्यक्षद्वारा कांग्रेस सभापति पराजित

तेह्रथुम निर्वाचन क्षेत्र नम्वर १ प्रदेशसभा (क) बाट बामगठवन्धनका उमेदवार एमाले अध्यक्ष लक्ष्मण तिवारी विजयी भएका छन् ।