गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत

काठमाडौं : इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ।अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्धविराम गर्न तयार भएको हो। प्रस्ताव अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई पनि रिहा गर्नु पर्ने छ।

सम्बन्धित सामग्री

गाजामा आगामी सोमवारदेखि युद्धविराम हुन सक्ने

अमेरिकाका राष्ट्रपति जो बाइडनले सोमवारसम्म गाजामा इजरायल र हमासबीच युद्धविराम हुन सक्ने आशा रहेको बताएका छन्।...

गाजामा आगामी सोमवारदेखि युद्धविराम हुन सक्ने

अमेरिकाका राष्ट्रपति जो बाइडनले सोमवारसम्म गाजामा इजरायल र हमासबीच युद्धविराम हुन सक्ने आशा रहेको बताएका छन्।...

बाइडेन भन्छन्– आगामी सोमबारदेखि गाजामा युद्धविराम हुन सक्छ, खुलाए यस्ता कारण...

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच नयाँ युद्धविराम आगामी हप्ताको सोमबारदेखि सुरु हुन सक्ने बताएका छन् ।

इजरायल र गाजाबीच युद्धविराम गर्ने सहमती

इजरायल र गाजास्थित विद्रोही लडाकू समूहबीच युद्धविराम गर्ने सहमती भएको छ। सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्धविरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन्। लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको...

इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम

२३ साउन, काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको मध्यस्थतामा दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो । इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम भएको बताएको बीबीसीले जनाएको छ । इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु […]

इजरायल र हमासबीच स्थायी युद्धविराम प्रयास

बीबीसी। इजरायल र हमासबीच भएको ११ दिने भीषण संघर्षपछि जारी युद्धविरामलाई स्थायी बनाउने कोसिस तीव्र पारिएको छ। यसैक्रममा इजिप्टका विदेशमन्त्री सामेह शाक्राईले इजरायली समकक्षी जाबी एस्केनाजसँग आइतबार काहिरामा भेटवार्ता गरेका छन्। शाक्राईले इजरायल र हमासबीचको युद्धविराम स्थायीरुपमै हुनुपर्नेमा जोड दिएका छन्। दुई पक्षबीच संघर्ष गराउन कसैले उक्साइरहेकाले तनाव बढेको उनले बताएका थिए। इजिप्टका विदेशमन्त्रीले १३ वर्षपछि इजरायल भ्रमण गरेका हुन्।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

एजेन्सी।इजरायल र प्यालेस्टाइनको लडाकू समूह हमासबीच युद्धविराम भएको छ।दुई पक्षबीच ११ दिनको युद्धपछि युद्धबिराम भएको हो।दुई पक्षबीच भएको युद्धका क्रममा २४० बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। मृत्यु हुनेमा २३२ जना प्यालेस्टिनी छन्। जसमा १०० भन्दा बढी महिला र बालबालिका छन्।७ मेमा अल–अक्सा मस्जिदनजिकै झडप भएको थियो। इजरायल र प्यालेस्टाइन दुवैले यसलाई पवित्र स्थानको रुपमा लिन्छन्।

इजरायल र हमासबीच युद्धविराम

जेरुसेलम । गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकु समुह हमासबीच युद्धविराम शुरु भएको छ । शुक्रवार बिहान देखि युद्धविरामा लागु भएपछि २ सय ५० जनाको भन्दा बढिको ज्यान जानेगरी ११ दिन देखि चल्दै आएको युद्धको अन्त्य भएको छ । मारिने मध्ये अधिकांश गाजा क्षेत्रका रहेका छन् । इजरायल तथा हमास दुवैले यस युद्धमा बिजय हासिल […]

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

एजेन्सी।इजरायल र प्यालेस्टाइनको लडाकू समूह हमासबीच युद्धविराम भएको छ।दुई पक्षबीच ११ दिनको युद्धपछि युद्धबिराम भएको हो।दुई पक्षबीच भएको युद्धका क्रममा २४० बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। मृत्यु हुनेमा २३२ जना प्यालेस्टिनी छन्। जसमा १०० भन्दा बढी महिला र बालबालिका छन्।७ मेमा अल–अक्सा मस्जिदनजिकै झडप भएको थियो। इजरायल र प्यालेस्टाइन दुवैले यसलाई पवित्र स्थानको रुपमा लिन्छन्।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार शुक्रवार (आज)बिहान २ बजेदेखि युद्धविराम शुरू भएको बीबीसीले जनाएको छ ।  इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् । थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधिहरु पठाउने बताइएको छ ।  प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन । अहिले पूर्वसर्त बिना युद्धविरामका लागि इजरायलले सहमति जनाएको बीबीसीले जनाएको छ ।  दुई देशबीच भएको...