प्रतिबन्ध हटाए मात्रै पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्छौँ : इरान
आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएमात्रै इरानले पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्ने बताएको छ । इरानका वरिष्ठ नेता अली सालेजेगाले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण मुलुकको ऊर्जालगायतका विभिन्न क्षेत्रको विकासमा बाधा पुगेको बताएका छन् ।
एजेन्सी । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
तेहरान, ३० फागुन । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् । इरानी राष्ट्रपति इब्राहिम रायसी उनका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्को यहाँ आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेका इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा […]
इरानका वरिष्ठ नेता अली सालेजेगाले आफूमाथि लागेका सम्पूर्ण प्रतिबन्ध नहटेसम्म पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । ग्लासगोमा जारी जलवायु सम्झौतामा सालेजेगाले यस्तो अडान राखेका हुन् । प्रतिबन्धका कारण उर्जा तथा अन्य क्षेत्रमा पनि इरानको विकास कार्य रोकिएको उनले बताएका छन् ।इरान विश्वको आठौं ठूलो कार्बन उत्सर्जक हो । तर, पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने थोरै मुलुकमध्ये यो पनि पर्छ । पछिल्लो समय यहाँ दीर्घकालिन उर्जा क्षेत्रमा विदेशी लगानी घटेको छ । जसकारण, उत्सर्जन बढेक
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिनुभएको छ । एक अमेरिकी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताउनुभएको हो । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उहाँले दिनुभएको बताइएको छ । यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ– राष्ट्रपति बाइडेनले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथि लगाइएको नाकाबन्दीलाई कायम राख्ने बताएका छन्।
बाइडेनले इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने बताएका हुन्।
इरानमाथिको प्रतिबन्ध हटाउनका लागि इरान वार्तामा आउनुपर्ने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्ने उनले बताए।
इरानले अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताउँदै आएको…
एजेन्सी । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मङ्गलबार बताएका छन् । साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त अतिवादी इस्लामिक समूहसँग कतार अधिक निकट बनेको आरोप लगाउँदै सन् २०१७ को जुनमा उनीहरूले कतारसँग कुटनीतिक सम्बन्ध तथा पारबहन सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । उक्त निर्णयले कतारलाई खाडीमा एक
एजेन्सी । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मङ्गलबार बताएका छन् । साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त अतिवादी इस्लामिक समूहसँग कता...