काठमाडौं : मंगलवारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कपमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल शुरु हुने छ।
कीर्गिस्तानविरुद्धको आजको खेलमा सन्जोग राई र त्रिदेब गुरुङले मिडफिल्डरको रुपमा ‘डेब्यू’ गर्ने भएका छन्। नेपाली टिमको हेड कोचमा बालगोपाल महर्जन रहेका छन् भने टिम म्यानेजर मधुसूदन…