इनरुवा- सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन प्रतिबद्ध रहेको बताएका छन् । सुनसरीको बराहाक्षेत्र नगरपालिका–७ मा सोमबार नेपाली कांग्रेस बराहाक्षेत्र नगर कार्य समितिले आयोजना गरेको कोशी पीडित सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सो विचार व्यक्त गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन […]