उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिबद्धः मन्त्री कार्की

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार काठमाडौँमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री कार्कीले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मन्त्री कार्कीले उद्यमशीलताको विकास तथा स्टार्टअप व्यवसायलाई सरकारले प्रोत्साहित गर्ने नीति […]