बेपत्ता पारिएका व्यक्तिको खोजी गर्न सरकार प्रतिबद्ध छः मन्त्री कार्की

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिको खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिलाई सरकारले खोजी तथा अनुसन्धान गर्न तयार रहेको बताए। उनले पीडितहरूलाई न्याय दिने कामलाई सम्बन्धित सरकोरवालासँग छलफल गरी टुंगोमा पुर्‍याउने […]