बाढीले भजनीका आधा दर्जन परिवार विस्थापित, हुलाकी सडक जोखिममा

कैलाली । गत वर्ष १४ साउनमा आएको बाढीले भजनी नगरपालिकामा ठूलो क्षति गर्यो । बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति गरेको थियो । बाढी गएको १७ दिन पछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट दलबलसहित निरीक्षणमा गर्न त्यहाँ पुगे । हुलाकी सडकमा बाढीले क्षति गर्नसक्ने र बस्ती नै जोखिममा […]

सम्बन्धित सामग्री

बाढी पसेपछि बस्ती जलमग्न, डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन

लगातारको वर्षापछि आएको बाढीले कैलालीको भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

बाढी पसेपछि बस्ती जलमग्न, डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन

लगातारको वर्षापछि आएको बाढीले कैलालीको भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

कैलालीका बस्ती जलमग्न,पाल टाँगेर बाटोमै बास

२५ असार, कैलाली । लगातारको वर्षापछि आएको बाढीले कैलाली भजनी नगरपालिकामा ३ सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा …

‘बस्ती जलमग्न ,डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’

लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

कैलालीमा बाढीको बितण्डा : बस्ती जलमग्न , ५ सय परिवार विस्थापित

लगातारको वर्षापछि आएको बाढीले कैलाली जिल्लाका भजनी नगरपालिकामा ३ सय १३ र टीकापुर नगरपालिकामा १ सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् […]

बस्ती जलमग्न, सडकमा पाल टाँगेर बास

कैलाली । लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका […]

‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन’

लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन्। विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।

बाढीले कैलालीको जनजीवन प्रभावित

लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ ।

बाढीले कैलालीको जनजीवन प्रभावित

टीकापुर- लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ ।  कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ ।       स्थानीय कृष्ण धमालाका अनुसार ...

तटबन्ध र हुलाकी सडक बनाउन माग गर्दै प्रदर्शन

कान्द्रा नदी पीडित कैलालीको भजनी नगरपालिका –५ लालबोझीका स्थानीवासी आन्दोलित भएका छन् । कान्द्रा नदीमा तटबन्ध र नदीले कटान गरेको हुलाकी राजमार्ग बनाउन माग गर्दै स्थानीय आन्दोलित भएका हुन । नदी कटान नियन्त्रण गर्नुपर्ने, हुलाकी राजमार्ग चाँडै बनाउनु पर्ने माग राख्दै सो गाउँवासीले बिहीबार प्रदर्शन गरेका छन् । हुलाकी राजमार्गमा काठ तेस्र्याएर स्थानीयले प्रदर्शन गरेको बताएका छन् । गत बर्खामा आएको बाढीले लालबोझीमा स्थानीयको जग्गासहित हुलाकी राजमार्ग कटान गरेको थियो । नदी कटानका कारण लालबोझीको कैयौं परिवार विस्थापित भएका छन् ।