बाढी पसेपछि बस्ती जलमग्न, डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन

लगातारको वर्षापछि आएको बाढीले कैलालीको भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

सम्बन्धित सामग्री