एकै दिन फुटे दुई पार्टी, ठाकुर नेतृत्वमा जसपा (लोकतान्त्रिक) र नेपाल नेतृत्वमा एमाले (समाजवादी) गठन

नेपालमा एकै दिन २ पार्टी फुटेका छन्। माधवकुमार नेपाल नेतृत्वमा नेकपा एमाले (समाजवादी) गठन भएको हो भने महन्थ ठाकुर नेतृत्वमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नेपाल गठन भएको हो। दुवै दलका नेताहरु बुधबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुर र नेपाललाई सजिलो हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि दुवैले […]

सम्बन्धित सामग्री

माधव नेपाल भेट्न महन्थ ठाकुर आलोकनगरमा, सत्ता सहकार्यबारे छलफल

काठमाडौं, ३ पुष । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज अपरान्ह अध्यक्ष ठाकुर नेपाल नेतृत्वको पार्टी कार्यालय, आलोकनगरमा पुगेर भेटवार्ता गरेका हुन् । निर्वाचनपछि यी दुई नेताको पहिलो एक्लाएक्लै भेटवार्ता हो । पछिल्लो समय नयाँ सरकार गठनको गृहकार्य चलिरहेको बेलामा नेताहरुको दौडधुप […]

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई ठाकुर एग्रो इन्ड्रष्टिजको साथ

धनगढीमा हुने तेस्रो ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई ठाकुर एग्रो ईन्ड्रष्टिजले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा ठाकुरले सह–प्रायोजकको रुपमा साथ दिएको हो ।विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा ठाकुर एग्रो ईन्ड्रष्टिजका प्रबन्ध निर्देशक हरि शंकर ठाकुर र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरे ।विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका रा

ओली–नेपाल भनावैरी ठाकुर–यादव शान्त

काठमाडौं, चैत १० । एमालेबाट अलग भएर अलगै पार्टी बनाएका माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाबैरी र आरोपप्रत्यारोप भइरहेको छ भने जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएका महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव भने शान्त देखिएका छन्। एमालेबाट नेपाल र जसपाबाट ठाकुर एकैदिन अलग भएका थिए। गत भदौ १ गते जसपा […]

लोसपामा ठाकुर र महतोबीच चर्कियो विवाद

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच विवाद चर्किएको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठाकुर र महतो समूहबीच विवाद चर्किएको हो । पार्टी बैठकसमेत बस्न सकेन जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भई गठन भएको लोसपामा विभिन्न पदको नियुक्तिलाई लिएर विवाद […] The post लोसपामा ठाकुर र महतोबीच चर्कियो विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माधव नेपाल र महन्थ ठाकुर सनाखतका लागि आज निर्वाचन आयोग जाँदै

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत  समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक  समाजवादी  पार्टी नेपाललाई सनाखतका लागि बुधबार (आज) बोलाएको छ । काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा  भौतिक  रूपमा उपस्थिति जनाउनुपर्ने बताए । संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी  अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारि

महन्थ ठाकुर समूहको नाम लोसपा नेपाल प्रस्ताव

काठमाण्डाै – महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ । गएको बुधवार जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर जसपा (लोकतान्त्रिक) पार्टी नाम दर्ताको निवेदन दिएको ठाकुर समूहले आज शुक्रवार नाम फेरेको हो । यसअघि निर्वाचन आयोगले जसपा नेपालसँग नाम मिल्दोजुल्दो भएको भन्दै नयाँ नाम दिन सुझाएको थियो । नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहित ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ठाकुर पक्ष सरकारमा सहभागी नहुने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर अलग्गै पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । ठाकुर पक्षले राष्ट्रिय सभाका एकसहित १५ सांसद लिएर बुधबार जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन दिएको छ । पार्टीले सरकारमा नगई मधेसको मुद्दालाई उठाउने नेता सर्वेन्द्रनाथ शुक्लले बताए ।

महन्थ ठाकुर पक्षको आज नवलपरासी र बर्दियामा भेला

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को वैधानिकता उपेन्द्र यादवले पाएपछि छुट्टै भेला गर्दै आएको महन्थ ठाकुर पक्षले आज पनि नवलपरासी र बर्दियामा भेला राखेको छ । निर्वाचन आयोगले जसपाको वैधानिकता यादवलाई दिए पछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर (अध्यक्ष) नामक ब्यानरबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ । […]

यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा

जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ ।सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन गरेका छन् । निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका साथै ‘यादवको अवसरवादी च

यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ । सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन गरेका छन् । निर्वाचन […] The post यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.