काठमाडौं, चैत १० । एमालेबाट अलग भएर अलगै पार्टी बनाएका माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाबैरी र आरोपप्रत्यारोप भइरहेको छ भने जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएका महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव भने शान्त देखिएका छन्। एमालेबाट नेपाल र जसपाबाट ठाकुर एकैदिन अलग भएका थिए। गत भदौ १ गते जसपा […]