‘एमालेले राष्ट्रिय सरकार गठनको पहल गर्छ’

नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छन् ।बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले उनले भनिन्, “प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा यो सरकार चर्चा गर्न लायक नै छैन । एक वर्षको बीचमा यो सरकारले गरेको एउटा पनि राम्रो काम […]

सम्बन्धित सामग्री

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन्। काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरंकुशताका विरूद्ध संघर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने जनाउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिए। […]

राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ : रामचन्द्र पौडेल

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुक राजनीतिक, आर्थिक, सामाजिक र मानवीय समस्याले घेरिएको भन्दै यो बेलामा राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने बताए । ‘एकातिर अर्थतन्त्र दर्दनाक अवस्थामा छ । विश्वको मन्दी यहाँ घुम्दै आएको […]

गण्डकीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको पोखरामा आइतबार बसेको बैठकले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षमा बसेको बैठकले प्रदेशमा गठबन्धनमा संलग्न दलहरुको बहुमत भएकोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । निर्वाचनमा गण्डकी प्रदेश भित्रका जिल्लामा भएका गतिविधिका ’boutमा छलफल भई […] The post गण्डकीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसद् छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न राजेन्द्र लिङदेनको ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद् छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराए छ ।अध्यक्ष लिङदेनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भिर नभएको भन्दै आपत्ति समेत जनाए । बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या […]

सरकार र प्रतिपक्ष संसदको अवरोध खुलाउन गम्भीर भएनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसदको अवरोध छिटोभन्दा छिटो हटाउन  पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद खुलाउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान गर्ने थलो संसद चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने बताए । अध्यक्ष लिङ्देनल

राष्ट्रिय व्यवसायिक पहल १५औं वर्षमा

राष्ट्रिय व्यवसायिक पहलको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । व्ययसायिक पहलले आफ्नो स्थापना कालदेखि नै मुलुकको आर्थिक सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रले भोगेका आम समस्या समाधानका लागि सरकार तयार रहेको बताए । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए । उनले […]

नेपाल बंगाली आयोग गठनका लागि पहल गर्छौं : मुख्यमन्त्री राई

झापा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालका विभिन्न जिल्लामा छरिएर बसेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि छुट्टै नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गर्ने बताएका छन्।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार नेपाल राष्ट्रिय बंगाली समाजका राष्ट्रिय अध्यक्ष पार्थो सरकार, राष्ट्रिय उपाध्यक्ष विप्लव घोषसहित पदाधिकारीसँग भेटघाटमा मुख्यमन्त्री राईले नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गरिने आश्वासन दिएका हुन्। ‘विभिन्न जातजाति, समुदायहरूलाई