झापा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालका विभिन्न जिल्लामा छरिएर बसेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि छुट्टै नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गर्ने बताएका छन्।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार नेपाल राष्ट्रिय बंगाली समाजका राष्ट्रिय अध्यक्ष पार्थो सरकार, राष्ट्रिय उपाध्यक्ष विप्लव घोषसहित पदाधिकारीसँग भेटघाटमा मुख्यमन्त्री राईले नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गरिने आश्वासन दिएका हुन्। ‘विभिन्न जातजाति, समुदायहरूलाई