बचतकर्ताको रकम ठगेर मञ्जुश्री सहकारीका सञ्चालक फरार

काठमाडौं : मञ्जुश्री बचत तथा ऋण सहकारी जोरपाटीमा पैसा बचत गरेका बचतकर्ता विचल्लीमा परेका छन्। सहकारीका सञ्चालक श्याम लामा सहितका कर्मचारीले सहकारी बन्द गरी फरार भएसँगै उनीहरू विचल्लीमा परेका हुन्। यसअघि सहकारीका कर्मचारीले १८ असोजमा सबैको पैसा फिर्ता दिने भन्दै भुक्तानी माग गर्ने बचतकर्तालाई फर्काएका थिए। सहकारीबाट पैसा नपाएका मध्येका एक पीडित रामु तामाङले भने, ' यस सहकारीले प्रतिव्यक्ति २ देखि ४० लाखसम्म पैसा खाएर भागेको छ' उनले थपे, ' पै