फरार सहकारी सञ्चालकको विरोधमा सांकेतिक शवयात्रा, माइतीघरबाट पुर्‍याए बानेश्वर

काठमाडौं : सहकारी पीडित बचतकर्ताले आफ्नो निक्षेपको सावा ब्याज तत्काल पाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ। काठमाडौंका विभिन्न सहकारीबाट आफ्नो निक्षेप नपाएको भन्दै पीडित बचतकर्ता विरोध प्रदर्शन गर्दै आइतवार माइतीघरदेखि नयाँ बानेश्वर पुगेका हुन्। उनीहरुले फरार रहेका सहकारी सञ्चालकहरुको सांकेतिक शवयात्रासमेत गरेका थिए।  'ए सरकार, कि त खोला तारीदेउ कि त…