कोरोना महामारीविरुद्ध काठमाडौं महानगरको तयारी शून्य

काठमाडौं । काठमाडौंमा दोस्रो चरणको कोरोना तीव्र गतिमा फैलिरहेका बेला रोकथाम गर्न जनशक्ति व्यवस्थापन र स्रोत परिचालनमा महानगरको तयारी शून्य देखिएको छ । अहिले महानगरमा दैनिकजसो बैठक त बस्छन् । तर, ठोस उपलब्धी खासै केही देखिदैन ।  सरकारले गरेको निषेधाज्ञासँगै महानगरले जनशक्ति र स्रोत परिचालन गर्नुपर्नेमा महानगरका मेयर विद्या सुन्दर शाक्य...

सम्बन्धित सामग्री

सिंगापुरलाई ट्रान्जिट बनाएर काठमाडौं-अष्ट्रेलिया सिधा उडानको तयारी गर्दै नेवानि

११ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सका अनुसार यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने तयारी गरिएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमले सिड्नी विमानस्थलमा स्लट (उडान/अवतरण गर्ने समय) प्राप्त गरेको छ । अब बाँकी प्रक्रियाका लागि काम भइरहेको […]

सडक सुरक्षा परीक्षण गर्ने काठमाडौं महानगरको तयारी

२५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने तयारी गरेको छ । महानगरले निजी क्षेत्रमार्फत यातायात व्यवस्थापनको अध्ययन गर्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा परीक्षण योजना बनाएको बताएका हुन् । महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक राम थापाका अनुसार महानगरले नीति कार्यक्रममै ल्याएको […]

डा. केसीको स्वास्थ्य अवस्था जटिल, काठमाडौं पठाउने तयारी

स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई काठमाडौं पठाउने तयारी भएको छ ।

काठमाडौं म्याराथन को तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं म्याराथनको १४ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शनिबार बिहान ६ः३० बजे सुरु हुने म्याराथनमा झण्डै १२ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । त्रिपुरेश्वरबाट सुरु हुने म्याराथन थापाथली, पुलचोक, जावलाखेल, लगनखेल,कोटेश्वर,भक्तपुर,सूर्य विनायक, पोटरी स्क्वायर, दरबार स्क्वायर, पुरानो ठिमी, पेप्सीकोला, जडिबुटी, कोटेश्वर, तीनकुने, गौशाला, […]

मदन–विद्यापुत्री उषाकिरणलाई काठमाडौं-२ मा उठाउने एमाले तयारी

३१ साउन, काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् । भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियाे […]

करारमा ईन्जिनियर र डाक्टर राख्ने काठमाडौं महानगरको तयारी

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ठुलो संख्यामा ईन्जिनियर, डाक्टर र नर्स राख्ने तयारी गरेको छ । महानगरले ३२ जना ईन्जिनियर, २५ जना डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको एक कार्यपालिका सदस्यले जनाएका छन् । आज भएको कार्यपालिका बैठकमा उक्त एजेण्डा पास गराउने मेयर बालेनको तयारी रहेता पनि फोहोरको एजेण्डामा मात्रै छलफल गर्ने […]

एमाले काठमाडौं अधिवेशनको तयारी पूरा

काठमाडौं । नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए । जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए । काठमाडौँका ११ नगर […] The post एमाले काठमाडौं अधिवेशनको तयारी पूरा appeared first on राजधानी राष्ट्रिय दैनिक.

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छौं : काठमाडौं महानगर

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भोलिका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनको भनाइ […]

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनकाअनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ। सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्

काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी

काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले उपत्यकासहित मुख्य शहरहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय लिने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने भएको बुझिएको छ । आजै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक समेत बस्दैछ । बैठकले निषेधाज्ञाको सिफारिश गर्ने बुझिएको छ । सिफारिशलगत्तै गृह मन्त्रालयकोतर्फबाट मन्त्रिपरिषदमा […]