बेलायतमा ह्यारीको आत्मवृत्तान्त ‘स्पेयर’को आलोचना

बेलायतका राजकुमार ह्यारीको प्रकाशोन्मुख आत्मवृत्तान्त ‘स्पेयर’लाई बेलायती सञ्चारमाध्यम एवं टिप्पणीकारले ‘प्रतिशोधपूर्ण’ र ‘योजनाबद्ध’ भएको टिप्पणी गरेका छन् । भर्खरै स्पेनिस संस्करणमा प्रकाशित उक्त आत्मवृत्तान्तमा उल्लिखित सनसनीपूर्ण दाबी र आरोप सञ्चारमाध्यममा चुहावट...

सम्बन्धित सामग्री

बेलायतमा गहिरियो राजनीतिक संकट

दुई शक्तिशाली मन्त्रीहरूले राजीनामा दिएपछि बेलायतमा राजनीतिक संकट चुलिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैलीको चर्को आलोचना गर्दै पदबाट राजीनामा दिएका छन् । उनीहरूको राजीनापछि अरू कनिष्ठ मन्त्री र सहयोगीले पनि पद छाडेका छन् ।

बेलायती प्रधानमन्त्रीकाे कार्यशैलीप्रति चर्को आलोचना, तत्काल पद नछाड्ने अडान

बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिनुभएको छ । उहाँहरुले प्रधानमन्त्री बोरिस जोनसनको कार्यशैलीप्रति चर्को आलोचना समेत गर्नुभएको छ । सुनाक र जाविदसँगै अरु ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् । तर प्रधानमन्त्री जोनसनले पद नछाड्ने अडान राख्नुभएको छ । उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको बीबीसीले जनाएको छ । सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्व...

बेलायतमा अर्थमन्त्री सुनकले राजीनामा दिएपछि संकटमा जोनसन सरकार

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिएका हुन् । आफ्नो सरकारमा यौन दुव्र्यवहारको आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकोमा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो । सुनकले आफ्नो राजीनामा पत्रमा ‘सरकार छाड्दा दुखी’ भएको तर सरकारलाई साथ दिन नसक्ने निस्कर्षमा पुगेको बताएका छन् ।सुनकले र

बेलायतमा पाँच अर्ब पीपीआई हिनामिना

लन्डन– बेलायतमा कोभिडको संभावित संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले लगाउने ठूलो परिमाणको व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीइ) सेटसँग सम्बन्धित सामाग्री खेरा जाने भएको छ । २ अर्ब ७० करोड युरो मूल्य बराबरको करिब पाँच अर्ब आइटम हिनामिना हुने भएको हो । ठूलो परिमाणको सामाग्री हिनामिन भएको भन्दै लिबरल डेमोक्र्याट्सले सरकारको आलोचना गरेको छ । ती आइटमको अब प्रयोग […]

निवासमा गरिएका भोजबारे बेलायती प्रधानमन्त्रीले मागे माफी

लन्डन – बेलायतमा कोभिड प्रतिबन्धको समयमा प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा विभिन्न समयमा आयोजना भएका भोजबारे आलोचना भएपछि प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन्। भोज आयोजना गरिएको विषयमा म माफी माग्न चाहन्छु’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले भने, ‘यो महामारी हरेकका लागि कठिन थियो र मानिसहरुलाई विभिन्न त्याग गर्न अनुरोध गरिएको थियो। म उनीहरुको आक्रोश […]

संकटमा बेलायती प्रधानमन्त्री जोनसन

५ माघ, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमाथि पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ । बेलायतमा लगाइएको पहिलो लकडाउनका बेला कार्यालयभित्रै विभिन्न समयमा मदिरासहित भोज आयोजना गरेको तथ्य बाहिरिएपछि पार्टीभित्र र बाहिर जोनसनको चर्को आलोचना हुन थालेको हो । जोनसनले समेत पहिलो लकडाउनका बेला प्रधानमन्त्री कार्यालयभित्र मदिरासहित भोज (पार्टी) आयोजना गरेको स्वीकारिसकेका छन् । उनले […]

युएईकी सामाजिक कार्यकर्ता अला अल–सिद्दीकीको लण्डनमा कार दुर्घटनामा मृत्यु

एजेन्सी। युनाइटेड अरब इमिरेट्स (युएई)की सामाजिक कार्यकर्ता तथा आलोचक अला अल–सिद्दीकीको एक कार दुर्घटनामा लण्डनमा मृत्यु भएको छ। उनी बेलायतस्थित गैर–नाफामुखी संस्था एएलक्युएसटीको कार्यकारी निर्देशक पनि थिइन्। सो संस्थाले युएईलगायत खाडी राष्ट्रमा स्वतन्त्रता र मानवअधिकारको पक्षमा वकालत गर्दै आएको थियो। सरकारी नीतिको आलोचना गरेको आरोपमा युएईले देश निकाला गरेपछि अलाले सन् २०१८ मा बेलायतमा शरण लिएकी थिइन्।

भारतमा दोस्रो लहरको कोभिड संक्रमण : कारण र असर

कोभिड संक्रमणको पहिलो लहरमा अमेरिका र चीनले भन्दा राम्रो काम गरेको भनी प्रशंसा पाएको भारत अहिले आलोचनाको शिखर बिन्दुमा पुगेको छ । अमेरिका र बेलायतमा खोप सेवाको विस्तारले त्यहाँ अस्पताल भर्ना हुने कोभिडका बिरामीको संख्यामा कमी आएको देखिएको छ र पहिलो लहरमा निकै आलोचना खेपेको बेलायती प्रधानमन्त्रीले यो दोस्रो लहरमा खोपको व्यवस्था र लकडाउनको उपयुक्त […]

लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

एजेन्सी । लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ ।  उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागू गरिएको छ । उनले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ । विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँ

डोनाल्ड ट्रम्पको ट्वीटको बेलायतमा सर्वत्र विरोध र आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको एउटा साम्प्रदायिक अतिवादी समूह 'ब्रिटेन फर्स्ट' को भिडियो रिट्वीट गरेको विषयलाई लिएर अहिले बेलायतमा उनको सर्वत्र बिरोध र आलोचना भईरहेको छ। बेलायत सरकार र यहाँका बिभिन्न राजनीतिक पार्टीका नेताहरुले 'ब्रिटेन फर्स्ट' को समर्थनको आशयसहित गरिएको रिट्वीटलाई गलत भन्दै साम्प्रदायिक घृणा फैलाउने कुनै पनि क्रियाकलाप बेलायतलाई असह्य हुने बताएका छन्।…