प्रदेश सभामा यी १६ स्थानमा उपनिर्वाचन हुने

काठमाडौँ – प्रदेश सभामा सात प्रदेशका १६ सांसदको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश–१ मा एक, प्रदेश–२ मा तीन, बागमती प्रदेशमा एक, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा एक गरी १६ सांसदको पद रिक्त भएको हो । रिक्त भएकामध्ये आठ जनाले दल त्याग गरेक…

सम्बन्धित सामग्री

बझाङ उपनिर्वाचन: माअ‍ोवादीबाट पूर्व सांसद बुढाको नाम सिफारिस

काठमाडौं,१८ चैत । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आसन्न बझाङ प्रदेश सभा ख को उपनिर्वाचनका लागि जनक बुढाको नाम केन्द्रमा पठाएको छ । आज बसेको प्रदेश कमिटिले बुढानको एकल नाम केन्द्य्रमा पठाएको हो । सुदूरपश्चिम प्रदेश सभामा आन्तरिक मामिलामन्त्री समेत रहेका पृथ्वीबहादुर सिंहको निधनपछि वैशाखख १५ गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि सत्तारुढ […]

बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी

काठमाडौं– वैशखा १५ मा बझाङ १ को ‘क’ प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहने बताएका छन्। काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ ‘क’ प्रदेश सभामा आफ्नो दाबी रहने बताएका हुन्। उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा उम्मेदवार छनोटमा जुटेको अवस्थामा कांग्रेसबाट रोकायाले दाबी गरिरहेका छन्।  […]

उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउँन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् । मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले बिभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताए । संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र […] The post उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारले चाहेन उपनिर्वाचन

प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको उपनिर्वाचन नगरी सिधै निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन भने नगरी सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी रहेको हो । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधि सभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छन् । सरकारले छोटो समय मात्रै कार्यकाल बाँकी रहने भएका कारण प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन गर्न ...

उपनिर्वाचन नहुने सिधै निर्वाचन

प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधिसभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन भने नगरी सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी रहेको हो ।निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छन् । उच्च स्रोतका अनुसार सरकारले छोटो समयमात्रै कार्यकाल बाँकी रहने भएका कारण प्रतिनिधिसभा र प्रदेश सभाको

प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त

काठमाडौं, कार्तिक १८। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका २२ पदका लागि एकै चरणमा उपनिर्वाचन गर्न तयार रहेको बताएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचन गर्न तयारी थालेको निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न सकिने […]

प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका २२ पदका लागि एकै चरणमा उपनिर्वाचन गर्न तयार रहेको बताएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचन गर्न तयारी थालेको निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न सकिने बताएको […] The post प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

१८ सिटमा उपनिर्वाचन : काँग्रेसले नगुमाउने, कम्युनिस्टलाई पीर

निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधि सभाका ४ र प्रदेश सभाका १८ सिटमा उपनिर्वाचनको मिति तोक्न सरकारलाई भनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग यसैसाता बालुवाटार पुगेर भेट गरेका आयोगका पदाधिकारीले प्रदेश सभामा १८ सिटमा उपचुनावको मिति तोक्न सरकारलाई आग्रह गरेका हुन् । २०७४ सालमा एकैपटक भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्र्तगत यतिबेला प्रतिनिधि सभामा ४ सिट खाली छन् भने प्रदेशसभामा १८ सिट खाली छन् ।निर्वाचन आयोगले यही माघमा राष्ट्रियसभाको चुनाव सकिएलगत्तै  स्थानीय तहको निर्वाचनअघि

रिक्त सांसदको उपनिर्वाचन गर्न आयोगले माग्यो सरकारको राय

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभामा रिक्त चार सांसदको पदका लागि उपनिर्वाचन गर्न निर्वाचन आयोगको सरकारको राय मागेको छ।प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा चार सांसदको रिक्त पदको उपनिर्वाचन गर्न सरकारले दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो।छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा चार सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल

प्रदेश सभामा यी १६ स्थानमा उपनिर्वाचन हुने

काठमाडौँ – प्रदेश सभामा सात प्रदेशका १६ सांसदको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश–१ मा एक, प्रदेश–२ मा तीन, बागमती प्रदेशमा एक, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा एक गरी १६ सांसदको पद रिक्त भएको हो । रिक्त भएकामध्ये आठ जनाले दल त्याग गरेक…