चुरे मकवानपुरमा दक्षिण एसियाकै मानवनिर्मित पहिलो सुरुङ मार्गलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिएको छ । तर, सुरुङ मार्ग मर्मत कार्य थालेको ६ महिनामा आधा पनि सकिएको छैन । मकवानपुर हेटौंडा र बारा जिल्ला अमलेखगन्ज सिमानामा पर्ने सुरुङमार्ग मर्मतका लागि सम्झौता गरिएको समय अब ३ महिनामात्रै बाँकी छ । बाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले गत […]
The post सुरुङ मार्गमा सुस्त सुस्त काम appeared first on राजधानी राष्ट्रिय दैनिक.