२७ पुस, काठमाडौं । काठमाडौं र ललितपुरका बालबालिका तथा किशोर-किशोरीहरुलाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । १२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि एक हप्तासम्म फाइजर खोप लगाइने छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा आजबाट एक हप्तासम्म खोप कार्यक्रम सन्चालन हुने जानकारी दिए । ‘कुन […]