चाडपर्वको बेला उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ: मुख्यसचिव डा अर्याल
उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिए।
वीरगञ्ज – उपभोक्ता हित संरक्षण मञ्च पर्साको पाँचाैँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार वीरगञ्जमा मञ्चको जिल्ला अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। समितिको जिल्ला अध्यक्षमा सुनिलकुमार श्रेष्ठ, उपाध्यक्षमा अजितकुमार भुजेल, सचिवमा विशाल झा, सहसचिवमा ललितकुमार पटेल, कोषाध्यक्षमा रचेन्द्र सिंह थापालगायतलाई सर्व सहमतिले चयान गरेको छ। त्यसैगरी, सदस्यमा रोशनी […]
२ साउन, काठमाडौं । बजारमा उपभोक्ता हित कायम गर्ने केन्द्रीय निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक वर्षमा ३ हजार ६९५ पटक बजार अनुगमन गरेको छ । विभागकाअनुसार देशभर भएको अनुगममा ७ सय ९९ वटा फर्मलाई जरिवाना गरिएको र सो बापत एक करोड ९८ लाख ४ हजार एक सय रुपैयाँ जरिवाना संकलन भएको […]
२१ फागुन, काठमाडौं । अधिकारकर्मी ज्योति बानियाँ नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्च नेपालले राष्ट्र संघले नेपाल भित्र्याएको कुहिएको चामलको बचाउ गरेको छ । उपभोक्ता हित संरक्षणको वकालत गर्ने मञ्चले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्. कार्यालयलाई एक पत्र लेख्दै चामलको गुणस्तर जाँच गर्ने कर्मचारी र चामलको गुणस्तर जाँचको प्रक्रिया थाल्ने भन्सारका कर्मचारीलाई कारबाही गर्न माग गरेको हो […]
२० भदौ, काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट १६ भदौमा पाएको इन्धनको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको भाउ थोरै बढेको र ग्याँसमा प्रतिसिलिन्डर ११५ रुपैयाँ हाराहारी घटेको थियो । त्यसअघि लगातार तीन पटक मूल्य घटेर आउँदा पनि उपभोक्ता मूल्य नघटेका कारण यसपटक मूल्य समायोजन हुनेमा उपभोक्ता ढुक्क थिए । तर, वित्तीय […]
मधेस प्रदेशमा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले धनुषाको जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट पर्सा जिल्लाको वीरगन्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहा जिल्लाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगंजमा १/१ वटा गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय समेत गरिएको मधेस प्रदेश सकारको प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी द
चितवनको माछा खरीद-बिक्रीको हाइप्रोफाइल घटनाले सामाजिक सञ्जाल तातेको छ । माछा खरीद-बिक्री प्रकरणमा क्रेता र बिक्रेता दुवैको आफ्नो आफ्नो तर्क देखिन्छ । क्रेता र बिक्रेतामध्ये को कति दोषी छ ? निष्पक्ष छानबीन भएमा खुल्ने नै छ । तर यो घटनालाई उपभोक्ता हित संरक्षणको दृष्टिकोणबाट प्रतिनिधि घटनाको रूपमा लिई हेर्न सकिन्छ । के वास्तवमा नेपाली बजारमा […]
नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक घरायसी (गार्हस्थ्य) ग्राहकलाई हिउँद र वर्षाको विद्युत् महसुलमा फरक–फरक हुने गरी विद्युत् महसुल समायोजनका लागि विद्युत् नियमन आयोगलाई प्रस्ताव गरिसकेको छ । प्राधिकरणले आयोगमा गरेको प्रस्तावमा सिँचाइका लागि हालको महसुल घटाइएको छ भने औद्योगिक ग्राहकलाई डिमान्ड शुल्कमा १ सय रुपैयाँ वृद्धिको प्रस्ताव गरिएको छ । १० युनिटसम्म विद्युत् उपयोग गर्ने […]
नेपालमा उपभोक्ता हित संरक्षणको अवस्था: RajdhaniDaily.com | डा. सुमनकुमार रेग्मी नेपालमा उपभोक्ता हित संरक्षण गर्नका लागि नीतिगत व्यवस्था नभएको होइन । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, उपभोक्ता -