उपभोक्ता हित संरक्षणमा निरीह मन्त्री बडू

२० भदौ, काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट १६ भदौमा पाएको इन्धनको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको भाउ थोरै बढेको र ग्याँसमा प्रतिसिलिन्डर ११५ रुपैयाँ हाराहारी घटेको थियो । त्यसअघि लगातार तीन पटक मूल्य घटेर आउँदा पनि उपभोक्ता मूल्य नघटेका कारण यसपटक मूल्य समायोजन हुनेमा उपभोक्ता ढुक्क थिए । तर, वित्तीय […]

सम्बन्धित सामग्री

कमिसन लिएर निगमलाई निजीकरण गर्न लागेको भन्दै ओलीले भ्रम फैलाए :  मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको दोहोर्‍याएका छन् । अर्बौँको कमिसन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा भइरहेका बेला मन्त्री बडूले आफू त्यसको पक्षमा नरहेको स्पष्टीकरण दिएका हुन् । आइतबार संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले आयल निगमलाई आफूले निजीकरण गर्न लागेको भन्ने कुरा निराधार, भ्रामक र आधारहीन भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि

आयल निगम निजीकरणको हल्ला निराधारः मन्त्री बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। अर्बौँको कमिशन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा भइरहेका बेला मन्त्री बडूले आफू त्यसको पक्षमा नरहेको स्पष्टीकरण दिएका हुन्। आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै […]

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको बताएका छन् ।  आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

आयल निगमलाई निजीकरण गरिनेवाला छैन : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनेर भ्रामक हल्ला मात्र गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले निगमलाई निजीकरण गर्न लागेको भनेर बजारमा हल्ला फैलाएर भ्रम छर्न खोजिएको...

पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था छ : मन्त्री बडू

काठमाण्डौ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताउनुभएको छ ।  आज सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकारले बाध्य भएर यता पनि बढाउनुपरेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन । बाहिरको बजारमा जे रेट छ, त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बे...

सुपारी आयात व्यवस्थित गर्न सरकारले नीति लिएको छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुपारी आयातलाई व्यवस्थित गर्नका लागि सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको दाबी गरेका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरोकारवालासँग गरिएको छलफलमा बोल्दै उद्योगमन्त्री बडुले केही व्यापारीहरूलाई सुपारी आयातमा अनुमति दिँदा समस्या आएकाले आयातलाई व्यवस्थित गर्नको लागि सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको बताएका हुन् ।उन

उद्योगले आवश्यकताअनुसारको सुपारी आयातको अनुमति पाउँछ : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगले आवश्यकताअनुसारको कच्चा पदार्थ (सुपारी) आयातको अनुमति पाउने बताएका छन् । आज प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले उद्योगको आवश्यकताअनुसार नै सरकारले सुपारी आयातको अनुमति खुलाएको बताए । उनले व्यवसायीले कच्चा पदार्थ ल्याउने तर उद्योगीले आवश्यक कच्चा पदार्थ नपाउने गुनासो […]