चितवनको माछाले झस्काएको उपभोक्ता हित संरक्षण

चितवनको माछा खरीद-बिक्रीको हाइप्रोफाइल घटनाले सामाजिक सञ्जाल तातेको छ । माछा खरीद-बिक्री प्रकरणमा क्रेता र बिक्रेता दुवैको आफ्नो आफ्नो तर्क देखिन्छ । क्रेता र बिक्रेतामध्ये को कति दोषी छ ? निष्पक्ष छानबीन भएमा खुल्ने नै छ । तर यो घटनालाई उपभोक्ता हित संरक्षणको दृष्टिकोणबाट प्रतिनिधि घटनाको रूपमा लिई हेर्न सकिन्छ । के वास्तवमा नेपाली बजारमा […]