उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

सम्बन्धित सामग्री

संघीय संसदका ५ वटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदका विभिन्न ५ वटा समितिको बैठक आज बस्दैछन् । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । जस अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे […]

गरूडाको चिनी मिल फेरी सञ्चालन हुन सक्ने समितिको निष्कर्ष

रौतहट– रौतहटको मध्यभाग गरुडा स्थित हाल बन्द अवस्थामा रहेको श्रीराम सुगर चिनी मिल्स पुनः सञ्चालनका हुन सक्ने टोलीको निष्कर्ष रहेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले मिलको स्थलगत निरीक्षण पछि उक्त निष्कर्ष निकालेका हुन्। समितिका संयोजक किसान श्रेष्ठ नेतृत्वको टोलीले […]

सुपारी आयात—निर्यातमा चलखेल भएको हुनसक्ने सांसदहरुको आशंका

बुधवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले विभिन्न चलखेल गरी सुपारी आयात—निर्यातको बाधा फुकाउने काममा समितिलाई अल्मल्याउने काम भइरहेको भन्दै आशंका व्यक्त गरेका हुन्।...

समूहको स्वार्थमा क्रसर बन्द गराउने नियतले मापदण्ड ल्याइयो : अध्यक्ष न्यौपाने

काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसरहरु बन्द गराउने नियतले स्वार्थ समूहमार्फत मापदण्ड ल्याइएको आरोप लगाएका छन्।मंगलबार उद्योग‚ वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उनले क्रसर व्यवसायीको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरुले प्रचारप्रसार गरेको समेत बताए।उनले क्रसरहरु बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताए। अध्यक्ष न्यौपानेले निजी क्षेत्रको

संसद्को उद्योग तथा वाणिज्य समितिमा कोइरीदेखि मोहन बस्नेतसम्म

काठमाडौं,१५ वैशाख । प्रतिनिध सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम वाचन गरेर सुनाएका हुन् । जसमा नेकपा एमालेबाट निर्वाचित फरार सांसद् लक्ष्मी महतो कोइरीदेखि नेपाली कांग्ेसका नेता मोहन बहादुर बस्नेतसम्म परेका छन् । यी हुन् […]

इन्धनको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

१० असार, काठमाडौं । प्रतिनिधिसभाको एक उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको बजार अनुगमन उपसमितिले शुक्रबार यस्तो निर्देशन दिएको हो । प्रकाश रसाइली संयोजक रहेको उपसमितिले इन्धनका कारण जनजीवन महँगीदा उपभोक्ता मारमा परेको निष्कर्ष निकालेको हो । इन्धनको […]

स्पन्ज आइरनको भन्सार दरसम्बन्धी निर्णय कार्यन्वयन नगर्न संसदीय समितिको निर्देशन

१० असार, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति स्पन्ज आइरन र बिलेटको भन्सार तथा अन्तःशुल्कमा गरिएको विभेदकारी कर नीति खारेज गर्न निर्देशन दिने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले बिलेट र बिलेट उत्पादन गर्ने स्पन्ज आइरन आयातमा भन्सार र अन्तःशुल्कको दर हेरफेर गरेको थियो । उक्त […]

खाडीमा घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध फुकुवा गर्न मन्त्रीको माग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा आग्रह गरेका हुन् । उनले कतिपय घरेलु […]

१० हजार नेपाली नर्स लाँदै बेलायत

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी भएको बताएका छन्।प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सचिव गौतमले यस्तो जानकारी दिएका हुन्। सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले रोजगारीका लागि १० हजार नर्स पठाउने बताएका हुन्। उनले जीटुजी सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको जानकारी दिए।उनले कोभिडप

श्रममन्त्रीले भने– खाडी मुलुकमा घरेलु कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।  मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन् । उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएका बताए । समितिक