झिनियाँको माग थेग्नै गाह्रो

बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका अहिले तिहार पर्वका लागि झिनियाँ बनाउने काममा निकै व्यस्त छिन्।...

सम्बन्धित सामग्री

बाँसका सामग्रीलाई बजारको माग धान्न गाह्रो

धनकुटामा स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै माग रहेको बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आउनुभएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत चीन, हङ्कङ, जापानमा सामग्री …

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

१७ पुस, गोरखा। गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो। कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि […]

दोहामा मोरक्कोको जर्सीको अत्यधिक खोजी, व्यापारीलाई माग धान्नै गाह्रो

२८ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा आइपुग्दा मोरक्कोको जर्सीको माग अत्यधिक बढेको छ । दोहाका पसलहरुमा मोरक्कोको जर्सीको माग धान्न व्यापारीलाई हम्मे परेको छ । स्पेन, बेल्जियम र पोर्चुगलमाथि अनपेक्षित नतिजा निकाल्दै अफ्रिकी टिम पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो । हालसम्म छापिएका जर्सीहरु बिक्री भइसकेका छन् भने अझै […]

प्लाष्टिकले विस्थापित गरिदियो माटोका सामग्री

'माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ', उनले भने, 'तर हामीले माग भएअनुसार पुर्‍याउन गाह्रो हुने गरेको छ ।'

साउन १५ मा दूधको माग उच्च

काठमाडाैं : आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ। आज करिब ५० लाख लिटर दूध खपत भएको छ। मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो।नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पुर्‍याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो। उनले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताए।एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जो

खेलाडीहरुले भने : अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो छ

१५ वैशाख, काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टिमको प्रशिक्षण छाडेको भन्दै १० जना खेलाडीले उनको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताएका छन् । सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै खेलाडीहरुले गरेको पत्रकार सम्मेलनमा उनीहरुले यही प्रशिक्षक रहेमा टिममा फर्किन नसकिने बताए । अखिल नेपाल फुटबल संघ एन्फको सातदोबाटोस्थित होस्टलमा […]

ट्याक्सीमा लागु जोरबिजोर प्रणाली हटाउन माग

काठमाडौं, १६ माघ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले ट्याक्सीमा लागु गरेको जोरबिजोर प्रणाली हटाउन माग गरिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले कोरोना महामारीमा उपत्यकामा एम्बुलेन्सको अभाव हुँदा बिरामीलाई गाह्रो भइरहेकोले ट्याक्सीमा लगाइएको जोरबिजोर प्रणाली खारेज गर्न माग गरेको हो । महासंघले नागरिकलाई अस्पताल आउजाउ गर्न सहज हुने ट्याक्सीमा तत्काल जोरबिजोर खारेज […]

झिनियाँको माग थेग्नै गाह्रो

रामपुर–तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि रामपुरका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका घरेलु उद्यमीले तयार गर्ने झिनियाँ रोटीको माग पाल्पालगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो । झिनियाँको माग बढेपछि यहाँका घरेलु उद्यमी औँधी खुशी छन् । गत वर्ष कोरोना भाइरस सङ्क्रमणको […]

सिटामोलको माग धान्न सरकारी कम्‍पनीलाई हम्मेहम्मे, किन सुरु भयो सिटामोल अभाव?

काठमाडौं : नेपाल औषधि लिमिटेडलाई सिटामोलको माग धान्न हम्मेहम्मे परेको छ। उत्पादन सीमित, माग अत्यधिक हुन थालेपछि सरकारी कम्पनीलाई आपूर्ति गर्न गाह्रो परेको हो। पछिल्लो समय माग धान्न उद्योग शनिबार पनि चलिरहेको छ। कर्मचारीहरु बिहान ४ बजे नै आएर काममा जुट्छन्। सिटामोलको माग अत्यधिक हुन थाल्यो। बिदाको दिन पनि उत्पादन…

चिप अभावले नेपाली बजार पनि प्रभावित, स्मार्टफोनको माग धान्नै गाह्रो

गत आर्थिक वर्षमा ठूलो मात्रामा मोबाइल सेट आयात भए पनि बजारको मागअनुसार भने प्रयाप्त हुन सकेको छैन । बजारमा स्मार्टफोनको मागअनुसार आपूर्ति हुन सकेको छैन ।  बजारमा स्मार्टफोनको मागलाई पुरा गर्न नसकिएको सम्बन्धित व्यवसायीहरु बताउँछन् । नेपाल मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले बजारको माग पुरा गर्न गाह्रो भइरहेको बताए ।  ‘अहिले बजारको मागलाई पुरा गर्न...