काठमाडौं : नेपाल औषधि लिमिटेडलाई सिटामोलको माग धान्न हम्मेहम्मे परेको छ। उत्पादन सीमित, माग अत्यधिक हुन थालेपछि सरकारी कम्पनीलाई आपूर्ति गर्न गाह्रो परेको हो।
पछिल्लो समय माग धान्न उद्योग शनिबार पनि चलिरहेको छ। कर्मचारीहरु बिहान ४ बजे नै आएर काममा जुट्छन्। सिटामोलको माग अत्यधिक हुन थाल्यो। बिदाको दिन पनि उत्पादन…