यू–१८ महिला साफमा नेपाल जित विहीन

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । जमसेदपुरमा बुधबार भएको खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको हो । बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् । नेपालका अमिशा कार्कीले पहिलो गोल गरेपनि नेपालले अग्रता जोगाउन सकेन । खेलको […]

सम्बन्धित सामग्री

खराब ब्याटिङसँगै नेपाल बंगलादेशसँग पराजित, विश्वकपमा जितविहीन हुँदै बाहिरियो

३ असार, अमेरिका – नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।बंगलादेश यस जितले ४ …

यू-२० एसियन कप छनोटमा जित विहीन नेपाल

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन भएको छ । समूह बी मा रहेको नेपालले अन्तिम खेलमा चाइनिज ताइपेसँग ५–० गोलको हार बेहोर्‍यो । पहिलो खलमा घरेलु टिम म्यानमार र दोस्रोमा चीनसँग समान ५–० गोलको नतिजामा पराजित भएको नेपालले कुनै पनि खेलमा १ गोल पनि फर्काउन सकेन । समूह […]

काभा यू–२३ भलिबल : नेपाल जित विहीन, बंगलादेश अपराजित हुँदै च्याम्पियन

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा कीर्गिस्थानलाई ३–२ सेटले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।बंगलादेशले पहिलो सेटमा २५–१५ को जित निकान सफल भयो । त्यसपछि कीर्गिस्थानले लगातार दुई सेटमा जित निकाल्यो । दोस्रो र तेस्रो सेटमा कीर्गिस्थानले २५–१५ र २५–२२ जित निकाल्यो । त्यसपछि चौथो र पाँचौ सेटमा बंगलादेशले जित निकाल्न सफल भयो । चौथो सेटमा बंगलादेशले २५–१९ को जित निकाल्दा अन्तिम सेटमा १८–१६ को जित निक

यू-१७ एसियन कप छनोटमा नेपाल जित विहीन, चाइनिज ताईपेईसँग ४-२ ले पराजित

२३ असोज, काठमाडौं । भियतनाममा भइरहेको एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ । यू-१७ एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल आइतबार चाइनिज ताइपेसँग ४–२ ले पराजित भयो । यसअघि नेपाल थाइल्याण्डसँग ३-० र भियतनामसँग ५-० ले पराजित भएको थियो । १० खेलाडीमा खेल सकाएको नेपालले अन्तिम १० मिनेटमा २ गोल […]

बंगलादेशसँग हारेको नेपाल जित विहिन

एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो । बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक–एक गोल गरे  ।समूह चरणमा नेपालको यो चौंथो हार हो । यो हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ । नेपालले पहिलो खेलमा भुटानसँग २–० गोलको हार ब्यहोरे

नेपालले सुधार गर्नुपर्ने पाँच कमजोरी

ह्युस्टन (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको लागि अमेरिका भ्रमणमा छ । नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज ह्युस्टन स्थित मुसा क्रिकेट स्टेडियममा जारी छ । नेपाल सुरुवात दुई खेलमा भने जित विहीन छ । विश्वकप लिग–२ मा महत्वपूर्ण मानिएको यस सिरिजमा अमेरिका भ्रमणमा नेपालले अव […]

फुटसल टोली आज स्वदेश फर्कंदै

एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान पुगेको नेपाली राष्ट्रिय फुटसल टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ । बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आयोजना भएको छनोटमा नेपाल जित विहीन बनेको थियो । नेपाल प्रतियोगिताको तीनै खेलमा पराजित भएको थियो ।नेपाली टोली बुधबार साँझ ६ बजे नेपाल आइपुग्ने छन् । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११&nd

यू–१८ महिला साफ : नेपाल सहभागितामा सीमित

घरेलु खेलकुदमा नेपाली महिला फुटबलमा उमेर समूहका धेरै प्रतियोगिता हुँदैनन् । उमेर समूहका प्रतियोगिताको नाममा हुने भनेको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता मात्र हुन् । त्यसको असर अहिले नेपाली महिला फुटबलमा देखिएको छ । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । प्रतियोगितामा चार खेल खेल्दा नेपालले एक खेलमा पनि जित निकाल्न सकेन । जित विहीन नेपालको प्रदर्शन पनि सम्झन लायक रहेन । उसो त प्रतियोगितामा नेपालले सहभागिता जनाउनु पहिले नै नेपालका प्रशिक्षक दर

यु–१९ एसिया कप: नेपाल जित विहीन

कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ ।  यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै  सान्त्वना जितमा चित्त बुझायो । कुवेती कप्तान मित भावसरले अविजित शतक सहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए । यस्तै जुड सालदान्हाले २५ रन

यु–१९ एसिया कप: नेपाल कुवेतसँग १ विकेटले पराजित

कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ । यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पनि पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै  सान्त्वना जितमा चित्त बुझायो । कुवेती कप्तान मित भावसरले अविजित शतक सहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए । यस्तै जुड सालदान्हाले २५