महिला साफः भारतविरुद्ध बंगलादेशलाई पहिलो हाफसम्म २–० को अग्रता

काठमाडौँ – छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा पहिलो हाफसम्म बंगलादेशले भारतविरुद्ध २–० गोलको अग्रता बनाएको छ। खेलको १२ औँ मिनेटमा गोल गर्दै जहान सोप्नानले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको २२ औँ मिनेटमा कृष्णारानी सरकारले गोल गर्दै बंगलादेशको […]

सम्बन्धित सामग्री

महिला हाफ म्याराथनमा जीलमु शेर्पा प्रथम

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संखुवासभाको चैनपुर नगरपालिकामा आयोजित नगरस्तरीय दोस्रो उपमेयर महिला हाफ म्याराथनमा जीलमु शेर्पा प्रथम भएकी छिन्। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नगर युवा तथा खेलकुद...

सन्तोषीलाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् […]

पाथीभरा हाफ म्याराथनको उपाधी शेर्पाले हात पारिन्

पाथीभरा महिला हाफ म्याराथनको उपाधी ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ की साम्पाल्मु शेर्पाले हात पारेकी छन्। निर्धारित २१ किलोमिटर दूरी तीन घण्टा ४१ मिनेट ०९ सेकेन्डमा पार गर्दै प्रथम भएकी शेर्पाले ८१...

ताप्लेजुङमा खुल्ला तथा महिला हाफ म्याराथन सुरु

खुल्लातर्फ १ सय ३५ र महिला हाफ म्याराथनतर्फ २४ जना सहभागी भएको म्याराथन व्यवस्थापन उपसमितिका संयोजक यिगेन्द्रकुमार गुरुङले जानकारी दिए।...

कान्तिपुर हाफ म्याराथन आगामी शनिबार

१० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेसन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो ।प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो । हाफ म्याराथनको महिला पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तोस्रोले ३० हजार पाउने छन । चौंथोले २० हजार र पाँचौंले १० हजार पाउनेछन् । कर्पोरेटको विजेताले प

हाफ म्याराथन अर्को महिना

काठमाडौं । नेपाल भेटनरी एसोसिएनको आयोजनामा पुस पहिलो साता काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत हाफ म्याराथन पुस ३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो । प्रतियोगितामा खुला हाफ म्याराथान (महिला÷पुरुष), खुलापुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) […] The post हाफ म्याराथन अर्को महिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘रन फर प्रोटिन हाफ म्याराथन’ पुस पहिलो साता

पुस पहिलो साता ‘रन फर प्रोटिन हाफ म्याराथन’ आयोजना हुने भएको छ । आयोजक नेपाल भेटनरी एसोसिएसनले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै ३ पुस (शनिबार) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा म्याराथन हुने जानकारी गराएको हो ।प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएकाहरूको लागि व्ह्विलचियर गरि ६ विधा समावेश गरेको नेपाल भेटनरी एसोसिएसनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए

'रन फर प्रोटिन' हाफ म्याराथन पुस ३ मा हुने

काठमाडौं : प्रोटिनजन्य पदार्थमा पहुँच र जनचेतना बढाउने लक्ष्यका साथ नेपाल भेटनरी एशोसिएशनले पुस ३ गते हाफ म्याराथनलगायत विभिन्न विधामा दौड प्रतियोगिता गराउने भएको छ। प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, कक्षा १२ सम्मका विद्यार्थीका लागि ५ किमी पुरुष र ३ किमी महिला र फरक क्षमताका व्यक्तिहरुका लागि…

नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ बराबरी

नेपाल र बंगलादेशको महिला फुटबल टिमबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।