काठमाडौँ- साफ महिला च्याम्पियनसनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध २-० को अग्रता लिएको छ । खेलको ४२ औँ मिनेटमा बंगलादेशको कृष्णा रानी सरकाले दोस्रो गोल गर्दै आग्रता लिएको हो। नेपालले गोलका केहि राम्रो अवसर बनाएपनी गोल गर्ने सकेको छैन। ३६ मिनेटमा अनीता बस्नेतको उत्कृष्ट फ्रिकीक गोलरक्षकले क्लीयर गरे लगतै अर्को राम्रो मौका चुकायो । दशरथ रंगशालामा भइरहेको […]