भारतमा उडानका समय मास्क लगाउन अनिवार्य

नयाँ दिल्ली । भारतमा हवाई यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिने गरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ । कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको […]

सम्बन्धित सामग्री

भारतमा मास्क अनिवार्य

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य गरिएको छ । दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बिहिबार बसेको उच्च स्तरीय आकस्मिक बैठकले सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना समेत गर्ने निर्णय गरेको हो । केन्द्र सरकार […]

यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम खुकुलो

काठमाण्डौ – यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ । भोलि अर्थात् असोज १२ गतेदेखि लागू हुने गरी मल, रेस्टुरेन्ट, सुपर मार्केट, पार्क लगायता विभिन्न सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन नपर्ने खबर त्यहाँको खालिज टाइम्सले लेखेको छ । तर अस्पताल, क्लिनिक वा औषधि पसलहरूमा जाँदा भने मास्क अनिवार्य लगाउन पर्नेछ भने मस्जिदमा पनि मास्क अनिवार्य नै लगाउन पर्छ । यसका साथै सार्वजनिक यातायातका साधन चढ्दा पनि मास्क लगाउन पर्ने खबरमा उल्लेख छ । यी तीन क्षेत्रबाहेक अन्य सबै क्...

श्रीलङ्कामा मास्क अनिवार्य गर्न सिफारिस

कोलम्बो । श्रीलङ्कामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ । कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन् । भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन पनि सिफारिस गरिएको छ । स्वास्थ्य सेवा […]

अब मास्क अनिवार्य लगाउनु पर्ने

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न […]

भारतमा उडानका समय मास्क लगाउन अनिवार्य

भारतमा हवाई यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि  नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ । कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो ।नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ । नयाँ निर्देशनले भारतमा कोभिड&ndas

अमेरिकामा विमान र ट्रेनहरुमा अब मास्क अनिवार्य नहुने

अमेरिकामा अब विमान र ट्रेनहरुमा मास्क अनिवार्य नहुने भएको छ । फ्लोरिडाको संघीय अदालतका न्यायाधिसको आदेशपछि बाइडेन प्रशासनले सार्वजनिक यातायातमा मास्क अनिवार्य नगर्ने भएको हो । कोरोना महामारीको फैलावट रोक्नका लागि ह्वाइट हाउसले १४ महिना अगाडि ल्याएको मास्क अनिवार्यको नियम अदालतले गैरकानूनी ठहर गरेको हो । अदालतको आदेश लगत्तै अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स लगायत राष्ट्रिय […]

विवाहपञ्चमी महोत्सवमा मास्क अनिवार्य

जनकपुरधाम– विवाहपञ्चमीमा स्थानीय प्रशासनले मास्क अनिवार्य गरेको छ। नेपालमै ओमिक्रोन भेरियन्ट भेटिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क लगाउन अनिवार्य गरेको हो। विवाहपञ्चमीको चौथो दिन आज राम मन्दिरमा भैरहेको तिलकोत्सव कार्यक्रममा प्रशासनले मास्क वितरण गर्ने अभियान नै थालेको छ। तिलकोत्सव कार्यक्रममा सहभागी सबैलाई मास्क अनिवार्य गरिएको छ।

काेराेनाकाे नयाँ भेरियन्ट भेटिएपछि बेलायतमा मास्क अनिवार्य

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्राेन भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाभेदले नयाँ भेरियन्टको खतरा बढेकाले आउँदाे मङ्गलवार देखि लागू हुने गरी पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको बताउनुभएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यसअघि नै विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्ने घोषणा गरिसक्नुभएको छ । बेलायतले विभिन्न १० देशबाट आउने यात्रुलाई १० दिनको क्वरेण्टीन अनिवार्य गरेको छ । यस्तै अस्ट्रेलियामा पनि को...

मास्क अनिवार्य गर्दै सुरु भयो पोखरा सडक महोत्सव

पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित सुरु भएको महोत्सव शुक्रबार सकिनेछ । महोत्सवमा मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई आयोजकले मास्क उपलब्ध गराएको छ