काेराेनाकाे नयाँ भेरियन्ट भेटिएपछि बेलायतमा मास्क अनिवार्य

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्राेन भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाभेदले नयाँ भेरियन्टको खतरा बढेकाले आउँदाे मङ्गलवार देखि लागू हुने गरी पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको बताउनुभएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यसअघि नै विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्ने घोषणा गरिसक्नुभएको छ । बेलायतले विभिन्न १० देशबाट आउने यात्रुलाई १० दिनको क्वरेण्टीन अनिवार्य गरेको छ । यस्तै अस्ट्रेलियामा पनि को...

सम्बन्धित सामग्री

सार्वजनिक स्थलमा मास्क अनिवार्य : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरेको जानकारी गराएको हो । यस्तै मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा क...

दिल्लीमा कोरोनाको डर, मास्क नलगाउनेलाई आठ सय जरिवाना

कोरोना भाइरसको महामारी फेरि फैलिन थालेपछि भारतको नयाँ दिल्लीमा नयाँ नियम लगाइएको छ । नयाँ भेरियन्ट फैलिन थालेपछि दिल्ली सरकारले मास्क अनिवार्य गरेको छ ।

बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य

लन्डन । बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो । संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी दबाब बढिरहेका बेला फेस मास्क अनिवार्य गरिएको हो । यसैबीच, कर्मचारीका ६ ओटा युनियनले भाइरस नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग […]

विवाहपञ्चमी महोत्सवमा मास्क अनिवार्य

जनकपुरधाम– विवाहपञ्चमीमा स्थानीय प्रशासनले मास्क अनिवार्य गरेको छ। नेपालमै ओमिक्रोन भेरियन्ट भेटिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क लगाउन अनिवार्य गरेको हो। विवाहपञ्चमीको चौथो दिन आज राम मन्दिरमा भैरहेको तिलकोत्सव कार्यक्रममा प्रशासनले मास्क वितरण गर्ने अभियान नै थालेको छ। तिलकोत्सव कार्यक्रममा सहभागी सबैलाई मास्क अनिवार्य गरिएको छ।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ । अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम ...

बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य

लण्डन– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् । यसअघि प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका […]

'ओमिक्रोन' भेरियन्ट : उच्च सतर्कता अपनाउन नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' बाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आज आइतवार एक विज्ञप्ति निकालेर ओमिक्रोन भेरियन्ट अति जोखिमपूर्ण रहेको भन्दै नेपालसहितका देशलाई निगरानी, सामाजिक दुरी, मास्क अनिवार्य, खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनलगायतका कामलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभएको छ । नेपालमा महामारी कम हुँदै जानु राम्रो भए पनि सीमित स्रोत–स...

नयाँ भेरियन्टले सतर्क बेलायत : मास्क अनिवार्य, एयरपोर्टमै पीसीआर

नयाँ भेरियन्ट फैलनेक्रम सँगै बेलायतले आगामी सातादेखि मुख छोपिनेगरी मास्क लगाउनुपर्ने तथा सुरक्षाका अन्य सावधानीलाई अनिवार्य लागू गराउने भएको छ। बेलायत प्रवेश गर्ने जो कसैको पनि पीसीआर परीक्षण अनिवार्य गरिने भएको छ भने नयाँ भेरियन्ट संक्रमित भएका व्यक्तिसँग सम्पर्कमा पुगेका सबैलाई अनिवार्य रुपमा सेल्फ आइसोलेसनमा जानुपर्ने तय गरिएको छ। ओम्रकानो…

सार्वजनिक यातायातमा सिटभरि मात्र यात्रु राख्न पाइने, मास्क अनिवार्य

६ वैशाख, काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ, जसमा सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ । सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने […]

भारतबाट आएकामा नयाँ प्रजातिको कोरोना देखिएपछि कैलालीमा गरियो मास्क अनिवार्य

कोरोना भाइरस संक्रमण वृद्धि र भारतबाट आएकामा नयाँ प्रजाति (भेरियन्ट) को संक्रमण देखिएसँगै कैलालीमा मास्क लगाउन अनिवार्य गरिएको छ