मास्क अनिवार्य गर्दै सुरु भयो पोखरा सडक महोत्सव

पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित सुरु भएको महोत्सव शुक्रबार सकिनेछ । महोत्सवमा मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई आयोजकले मास्क उपलब्ध गराएको छ