अमेरिकाको क्यालिफोर्नियामा आगामी फेब्रुअरी १५ देखि मास्क अनिवार्यको नियम हटाइने भएको छ । राज्यब्यापीरुपमा मास्क अनिवार्यको नियम हटाउनुका साथै अस्पताल र बृद्धाश्रममा जाँदा कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने नियम पनि हटाइने भएको छ । त्यस्तै कनेक्टिकट, न्युजर्सी, डेलावर र ओरेगनले अस्पतालमा मास्क अनिवार्य नगर्ने मिति तय गरेका छन् । न्युजर्सी गभर्नरले मार्च ७ देखि विद्यालयमा […]