ललितपुर मेयर कप: उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् ।

सम्बन्धित सामग्री

ललितपुर मेयर कप: उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् ।

ललितपुर मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, काेशीकाे विजयी सुरुवात

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै एपीएफले लगातार दाेस्राे जित निकालेकाे हाे । एपीएफले दिएकाे १ सय २२ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्याे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५१ र कविता जाेशीले नटआउट २६ रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमना विष्टले २ विकेट लिइन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस ह...

एपीएफलाई महिला क्रिकेट उपाधि

ललितपुर मेयर कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिातको उपाधि सशस्त्र प्रहरी बलको (एपीएफ क्लब) ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो ।

एपीएफले जित्यो ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि

काठमाडौं । शसस्त्र प्रहरी बल-एपीएफ क्लबले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपीएफले सोमबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेश ८ विकेटले पराजित गर्‍यो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो। उसका लागि डली भट्टले ३६, विन्दु रावलले ३७, कविता कुँवरले २४ रन बनाए । […]

ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.५ ओभरमा ४ विकेटको […]

ललितपुर मेयर कप क्रिकेटको उपाधि एपीएफलाई

काठमाण्डाै – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ । कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय सात रनको सामान्य लक्ष्य एपीएफले १६ ओभर दुई बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । एपीएफको जितमा ज्योती पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने सीता रानामगरले २७ रनमा आउट भइन् । इन्दू बर्मा १९ र ममता चौधरी १५ रनमा नटआउट रहे । यसअघि पहिले ब्याटिङ गरेक...

ललितपुर मेयर महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

नेपाल क्रिकेट संघले ललितपुर मेयर महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । पाँच टोली सहभागी मेयर कपको उद्घाटन खेलमा प्रदेश १ ले सशस्त्र प्रहरी बल(एपीएफ)सँग स्पर्धा गर्नेछ । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुनेछ । यसअघि काठमाडौं मेयर कप पुरुष च्याम्पियनशीप ५० ओभरको भएपनि ललितपुर मेयर कप च्याम्पियनसिप टी ट्वान्टी हुने नेपाल क्रिकेट संघले जनाएको छ । चैत्त २१ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत्त २८ गते हुनेछ । पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ को सामना गर्नेछ । चैत्त २२ गते हुने तेस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशको सामना गर्दा चौथो खेलमा ललितपुर मेयर्स ११ ले लुम्बिनि प्रदेशसँग स्पर्धा गर्नेछ ।

एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।